
आई.एम.ई. लाइफ इन्स्योरेन्सको लक-इन अवधि समाप्त हुने सूचनाIME Life Insurance: Notice on Expiry of Lock-in Period
- वर्ग:Category:
- Others
- प्रकाशित मिति:Published:
- Published on June 9, 2026
लक-इन अवधि समाप्त हुने सम्बन्धी सूचना
श्री नेपाल धितोपत्र बोर्डको पत्रसंख्या २०८०/०८१, चलानी नं. १५२३, मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४,००,००,००० कित्ता शेयर मध्ये तपसीलमा उल्लेखित संस्थापक शेयरधनीहरु तथा कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक इन अवधि (Lock In Period) देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
तपसील
क्र.सं. शेयर विवरण लक इन अवधिमा रहेको कुल शेयर संख्या लक इन अवधि समाप्त हुने मिति
१. संस्थापक शेयरधनीहरुको शेयर २,८०,००,००० मिति २०८३/०३/३० गते
२. कम्पनीका कर्मचारीहरुको शेयर ६,००,००० (तदनुसार सन् २०२६ जुलाई १४) पश्चात्
जम्मा ३,८६,००,०००
नोट: संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का रहनेछ।
शेयर रजिष्ट्रार:
ग्लोबल आइएमई क्यापिटल लि.
पोस्ट बक्स नं. २५५९९, पहिलो तल्ला, लक्ष्मण बाबु भवन, नक्साल
फोन नं. ९७७-०१-४१७०१३८, फ्याक्स नं. ९७७-०१-४१४५७०२
Notice regarding the end of Lock-in Period
As per the directive from Nepal Securities Board's letter number २०८०/०८१, dispatch number १५२३, dated २०८०/०८/२५, this notice is published to inform all esteemed shareholders, regulatory bodies, and all stakeholders that out of the total ४,००,००,००० units of shares registered with the Nepal Securities Board, the Lock In Period for shares owned by promoter shareholders and employees, as detailed below, will expire on the dates mentioned.
Details
S.N. Share Description Total Number of Shares in Lock-in Period Date of Lock-in Period Expiry
१. Shares of Promoter Shareholders २,८०,००,००० Date २०८३/०३/३०
२. Shares of Company Employees ६,००,००० (Accordingly, after July १४, २०२६)
Total ३,८६,००,०००
Note: Shares of directors and employees working in high managerial positions of the company will remain locked as per regulations.
Share Registrar:
Global IME Capital Ltd.