·

सपोर्ट माइक्रोफाइनान्सका १,२२,४४३.४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण

Author

NEPSE TRADING

सपोर्ट माइक्रोफाइनान्सका १,२२,४४३.४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (SMB) का १,२२,४४३.४९ कित्ता संस्थापक सेयर साधारण सेयर (Public Shares) मा रूपान्तरण गरिएको छ।

हाल संस्थाको १२,२४,४३४ कित्ता सेयर नेप्सेमा सूचीकृत छन्। रूपान्तरणसँगै संस्थापक र सर्वसाधारण सेयरधनीको शेयर संरचना ६०:४० कायम भएको छ। यसमध्ये संस्थापक समूहको सेयर संख्या ७३४,६६० कित्ता पुगेको छ भने सर्वसाधारण समूहको सेयर संख्या ४८९,७७४ कित्ता रहेको छ।

बजारमा SMB को सेयर रु. २,१८५.०० मा बन्द भएको छ।

Related News