·

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचीकृत

Author

Nepse trading

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचीकृत

ओरियन्टल होटल OHL ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दर्ता गराएको छ।

होटलले आफ्नो चुक्ता पुँजीको ५ प्रतिशत बराबर ५ लाख ३७ हजार १ सय ८५ दशमलव ९२ कित्ता बोनस सेयर लगानीकर्तालाई वितरण गरेको थियो। उक्त सेयरलाई दोस्रो बजारमा कारोबारका लागि आइतबार नेप्सेमा सूचीबद्ध गरिएको हो, सूचीकृत सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि उनीहरूले दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन्।

Related News