·

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।

जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

Related News