·

असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च

Author

Nepse trading

असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च

सरकारले चालु आर्थिक वर्षको असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ । साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार सरकारले असोजमा मात्र १४ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको हो। त्यसपछि फागुन महिनामा १४ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ। मुख्य रूपमा निर्माण व्यवसायीलाई भुक्तानी दिएकाले दुई महिनामा झण्डै २९ अर्ब रुपैयाँ खर्च भएको हो, जसको ९० प्रतिशत निर्माण भुक्तानीमा गएको छ ।i

Related News