·

आइसिएफसि फाइनान्सले १५.७९ प्रतिशत नगद लाभांश घोषणा

Author

NEPSE TRADING

आइसिएफसि फाइनान्सले १५.७९ प्रतिशत नगद लाभांश घोषणा

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

Related News