·
हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर लगानीकर्ताको डिम्याट खातामा
Author
NEPSE TRADING

हिमस्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा आजदेखि पुगेको छ। सीडिएस एण्ड क्लियरिङ (CDSC) का अनुसार प्राविधिक त्रुटिका कारण पहिला रोक्का राखिएका सेयर अब सम्बन्धित लगानीकर्ताले आफ्ना खातामा प्राप्त गर्न थालेका हुन्। कम्पनीको सेयर छिट्टै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएपछि, भोलिपल्टदेखि बजारमा सेयर कारोबार गर्न सकिनेछ।
हिमस्टार उर्जा कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर असार ३२ गते बाँडफाँट भएको थियो। हाल कम्पनी ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गर्दैछ।