·
सेयर कारोवारी दिपेन्द्र अग्रवाल रिहा
Author
NEPSE TRADING

सेयर कारोवारी दिपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। उनले आजै छुट्ने छन्।
दस दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नेपाल धितोपत्र बोर्डको सिफारिस अनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नता राखेको आरोपमा पक्राउ गरेको थियो।
अदालतको आदेशपछि उनी अब धरौटीमा रिहा हुँदैछन्।


