·

लुम्बिनी विकास बैंकले शेयरधनीलाई लाभांश नदिने निर्णय

Author

NEPSE TRADING

लुम्बिनी विकास बैंकले शेयरधनीलाई लाभांश नदिने निर्णय

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै, सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

Related News