·

विदेशी मुद्राको विनिमय दर : डलरदेखि दिनारसम्म

Author

NEPSE TRADING

विदेशी मुद्राको विनिमय दर : डलरदेखि दिनारसम्म

नेपाल राष्ट्र बैंकले आइतबार (२०८२ असार १ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा रहेको छ।

स्वीस फ्रयाङ्क १६८.८३ खरिददर र १६९.५७ विक्रीदरमा कारोबार हुने जनाइएको छ। अष्ट्रेलियन डलरको खरिददर ८८.९४ र बिक्रीदर ८९.३३, क्यानेडियन डलरको खरिददर १००.७३ र बिक्रीदर १०१.१७ रुपियाँ रहेको छ।

सिङ्गापुर डलर १०७.०१ खरिददर र १०७.४८ विक्रीदरमा निर्धारण भएको छ। जापानी येन १० को दर खरिदका लागि ९.५२ र बिक्रीका लागि ९.५६ रुपियाँ तोकिएको छ। चिनियाँ युआन १९.१३ खरिददर र १९.२२ विक्रीदर रहेको छ।

साउदी रियालको खरिददर ३६.६२ र बिक्रीदर ३६.७८, कतारी रियालको खरिददर ३७.७१ र विक्रीदर ३७.८७ रुपियाँ कायम गरिएको छ। युएई दिराम ३७.४३ खरिद र ३७.५९ विक्रीदरमा कारोबार हुनेछ।

मलेसियन रिङ्गेट ३२.३७ खरिददर र ३२.५१ विक्रीदर रहेको छ भने थाइ भाट ४.२३ खरिददर र ४.२५ विक्रीदरमा उपलब्ध हुनेछ।

साउथ कोरियन वन १०० को खरिददर १०.०२ र विक्रीदर १०.०७, स्वीडिस क्रोनर १४.३८ खरिददर र १४.४५ विक्रीदर, डेनिस क्रोनर २१.१९ खरिददर र २१.२८ विक्रीदरमा उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ।

हङकङ डलरको खरिददर १७.५१ र बिक्रीदर १७.५९, कुवेती दिनार ४४९.०० खरिददर र ४५०.९६ विक्रीदर, बहराइन दिनार ३६४.२७ खरिददर र ३६५.८६ विक्रीदर, ओमनी रियाल ३५६.९७ खरिददर र ३५८.५३ विक्रीदर कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को दरमा १६०.०० खरिददर र १६०.१५ विक्रीदर कायम गरिएको छ।

नोट: विनिमय दर राष्ट्र बैंकले निर्धारण गर्ने दरहरू हुन् र सटही ब्यापारी वा बैङ्कहरूले यिनलाई आधार मानेर कारोबार गर्छन्।

Related News