NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Asian Life Opens 42% Rights Share Issue
    एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला
    Stock
    1 min read
    Published on July 9, 2025
    Nepse Trading

    एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुलाAsian Life Opens 42% Rights Share Issue

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (असार २५) देखि ४२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ४.२ कित्ता अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्कासन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल निष्कासन रकम १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुनेछ।

    कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

    क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

    बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। सेयरधनीहरूले मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

    त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्था र CDSC को 'मेरो सेयर' पोर्टलमार्फत अनलाइनबाट पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    Asian Life Insurance Company has opened the sale of its 42% rights shares from today (Wednesday, July 9). The company is issuing rights shares at a ratio of 4.2 shares for every 10 existing shares, totaling 14,279,312.48 units at a par value of NPR 100 per share. The total issue amounts to NPR 1.42 billion.

    For the purpose of this rights issue, the company had closed its book on Jestha 16. Therefore, only shareholders who held shares until Jestha 14 are eligible to apply. The application deadline is Shrawan 13.

    Infomerics Credit Rating Nepal has rated the company “IRN Single A Minus (Issuer),” indicating an adequate capacity to meet financial obligations on time.

    Muktinath Capital Limited is the issue and sales manager. Shareholders can apply from Muktinath Bikas Bank branches located in Birtamod, Biratnagar, Janakpur, Narayanghat, Pokhara–Chipledhunga, Nepalgunj, Surkhet, Dhangadhi, Mahendranagar, and Butwal, as well as from the Asian Life Insurance offices.

    Additionally, applications can be submitted online through the “Mero Share” platform via C-ASBA participating banks and financial institutions approved by the Securities Board of Nepal (SEBON).

    Ask ChatGPT

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026