
1 min read
इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्छन् र त्यसलाई उल्ट्याउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्छ — जुन अहिले कुनै पनि पक्षसँग छैन । सभामुख माइक जोन्सनले भने यस्तो प्रस्तावले इरानसँगको वार्तामा राष्ट्रपतिको हात कमजोर बनाउने भन्दै यसको विरोध गरेका थिए ।
NEPSE TRADING
·4 Jun, 2026
















