
Trending News
Stay informed and invest with latest NEPSE news and analysis.

2 min read
इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले भने — लुम्बिनी प्रदेश प्रहरी, दाङको विशेष अनुसन्धान ब्युरो र जिल्ला प्रहरीको संयुक्त टोलीले विकको घरमा छापा मार्दा बाला, लकेटसहितको सिक्री, कानपासा, झुम्का, औँठी, माला लगायत सुनचाँदीका गरगहना बरामद भएका छन्। पसल सञ्चालक र कामदार दुवैलाई आपराधिक विश्वासघात मुद्दामा थप अनुसन्धान जारी छ।
NEPSE TRADING
·11 Jun, 2026

1 min read
राष्ट्र बैंकका अनुसार यो कदमले वित्तीय कारोबारलाई डिजिटल प्रणालीसँग जोड्दै सरकारी सेवा भुक्तानीमा थप पारदर्शिता र सहजता ल्याउने अपेक्षा गरिएको छ।
NEPSE TRADING
·11 Jun, 2026

1 min read
कामिरीता र लाक्पा शेर्पाले ३२ र ११ पटकको आरोहणसँगै विश्व कीर्तिमान बनाए
NEPSE trading
·10 Jun, 2026

2 min read
आयात कर्जा ३६ प्रतिशतले उछाल्यो, कृषि क्षेत्रमा कर्जा घट्यो
NEPSE trading
·10 Jun, 2026

2 min read
शोधनान्तर बचत दोब्बर, चालु खाता बचत पनि तीन गुणाभन्दा बढी
NEPSE trading
·10 Jun, 2026

2 min read
गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेडको रु. ३ करोड ७३ लाख १९ हजार, कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको रु. ३ करोड ६९ लाख १० हजार, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको रु. २ करोड ५५ लाख ८६ हजार, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) को रु. १ करोड ७५ लाख, बालाजु अटो वर्क्स प्रालिको रु. १ करोड ४५ लाख, नेपाल ग्यास उद्योगको रु. १ करोड ३१ लाख र कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको करिब रु. १ करोड बक्यौता रहेको छ।
NEPSE trading
·9 Jun, 2026

1 min read
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले यो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान जारी रहेकाले अदालतले थुना विस्तारलाई उचित ठहर्याएको बुझिएको छ। चार अर्ब प्रकरण हालसम्म सार्वजनिक चासोको केन्द्रमा रहँदै आएको छ। भट्ट र अग्रवालमाथिको अनुसन्धान कहिले टुंगिने र मुद्दाको अन्तिम निष्कर्ष के हुने भन्नेबारे कानुनी तथा राजनीतिक वृत्तमा उत्सुकता कायमै छ।
NEPSE trading
·9 Jun, 2026

1 min read
उल्लेखनीय कुरा के छ भने गुरुङले आफ्नो पुनर्नियुक्तिबारे केही दिनअघि नै सार्वजनिक संकेत दिइसकेका थिए। उनले आफ्ना कार्यकर्तालाई आगामी दुई महिनासम्म फोटो खिचाउन नआउन भनेका थिए, जसलाई राजनीतिक वृत्तले उनको मन्त्रीपदमा फर्कने तयारीको संकेतका रूपमा बुझेको थियो।
NEPSE trading
·9 Jun, 2026

2 min read
वित्तीय समानीकरण अनुदानमा भने कर्णाली प्रदेश अग्रणी छ। कर्णालीले यस शीर्षकमा १० अर्ब ६३ करोड २३ लाख पाउनेछ, जबकि गण्डकीले सबैभन्दा कम ७ अर्ब ८४ करोड ८२ लाख मात्र पाउनेछ। असार १ गतेदेखि प्रदेश सरकारहरूले आआफ्नो बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्याएका छन् र त्यसपछि स्थानीय तहले पनि बजेट प्रक्रिया अघि बढाउने जनाइएको छ।
NEPSE trading
·9 Jun, 2026

3 min read
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनर्संरचना गरी छाता ऐनमार्फत व्यवस्थापन सुदृढ गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका जिल्लास्तरीय कार्यालय हटाएर सात प्रदेशमा राखिने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई भने सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने वा लिजमा दिने भन्नेबारे थप अध्ययन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।
NEPSE TRADING
·8 Jun, 2026

1 min read
पछिल्ला दिनमा भने बैंक र व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका 'अवाञ्छित गतिविधि' प्रति समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेठ २२ गते दाङको तुलसीपुर शाखामा पुगेका केही बचतकर्ताले कर्मचारीको सूची माग्ने, कर्मचारीलाई भौतिक कारबाही गर्ने र तालाबन्दी गर्नेलगायतका धम्की दिएको व्यवस्थापन समूहको भनाइ छ । यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामै थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन समूहले बचतकर्ता, सेयरधनी र अन्य सरोकारवालासँग अनुरोध गरेको छ ।
NEPSE TRADING
·8 Jun, 2026