NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Hit New Record Highs
    सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनायो
    Top
    1 min read
    Published on December 26, 2025
    NEPSE TRADING

    सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनायोGold and Silver Prices Hit New Record Highs

    पुस ११ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि पुस ९ गते कायम भएको रेकर्डलाई शुक्रबारको मूल्यले तोडेको हो। बिहीबार भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५६५ रुपैयाँ पुगेको छ, जसले पुस ९ गतेको उच्च स्तरलाई ब्रेक गरेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    On Friday, December 26, 2025 (Poush 11), gold and silver prices in the Nepali market rose again, setting new all-time records. Gold increased by NPR 1,800 per tola to trade at NPR 269,300 per tola, the highest level recorded so far. According to the Nepal Gold and Silver Dealers Association, this price surpassed the previous record set on December 24 (Poush 9). On Thursday, gold had declined to NPR 267,500 per tola. Similarly, silver prices climbed by NPR 165 per tola on Friday to reach a new record of NPR 4,565 per tola, breaking the earlier high of Poush 9. Silver had traded at NPR 4,400 per tola in Thursday’s market.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026