NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Hit Record Highs
    सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धि
    Investor
    1 min read
    Published on September 5, 2025
    NEPSE TRADING

    सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धिGold and Silver Prices Hit Record Highs

    आज शुक्रबार सुनचाँदी बजारमा ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको २ हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यस दिन तोलाको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।

    अघिल्लो दिन (बिहीबार) तोलाको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धिसँगै तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ, जुन हिजोभन्दा १० रुपैयाँले बढि हो।

    मूल्य वृद्धिका कारणहरू

    विशेषज्ञहरूले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने सम्भावना, अमेरिकी डलरको मजबुती, र नेपाली रुपैयाँसहित भारतीय रुपैयाँको अवमूल्यनलाई प्रमुख कारण बताउँदै आएका छन्। यसले सुनप्रति लगानीकर्ताको आकर्षण झनै बढाएको छ।

    यसबाहेक, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा करिब ९० देशमा भन्सार शुल्क वृद्धि गर्ने नीतिले विश्वव्यापी आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा असर पारेको छ। यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा सुनप्रतिको माग बढ्नुमा देखिएको हो।

    सुनचाँदी बजारमा देखिएको यो रेकर्ड वृद्धि लगानीकर्ताका लागि नयाँ मनोबल हो। अन्तर्राष्ट्रिय बजारको अस्थिरताले अझै केही दिन सुनको मूल्य उच्च रहने सम्भावना रहेको बजार विश्लेषकहरूको अनुमान छ।

    On Friday, gold and silver prices in Nepal surged to historic levels. According to the Nepal Gold and Silver Dealers’ Association, the price of gold increased by Rs. 2,500 per tola, reaching an all-time high of Rs. 210,400 per tola.

    On Thursday, gold was traded at Rs. 207,900 per tola. Similarly, silver also gained Rs. 10 per tola, with its price fixed at Rs. 2,490 per tola compared to Rs. 2,480 per tola the previous day.

    Reasons Behind the Price Hike

    Experts attribute the sharp rise to expectations that the U.S. Federal Reserve may cut interest rates, along with the depreciation of the Nepali and Indian rupee against the U.S. dollar. This has pushed investors worldwide toward gold as a safer investment option.

    In addition, U.S. President Donald Trump’s decision to impose higher tariffs on nearly 90 countries has disrupted global supply chains, value networks, and diplomatic relations. This geopolitical uncertainty has fueled increased demand for gold in international markets.

    Analysts suggest that the upward momentum in gold may continue for some time, given ongoing global economic and political uncertainties. For Nepali investors, the record-breaking surge is seen as both an opportunity and a challenge in terms of affordability and market dynamics.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026