NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. Gold Price Drops by NPR 3,000 per Tola in Nepali Market; Silver Also Declines
    स्थानीय बजारमा सुनको मूल्यमा तीन हजारको गिरावट, चाँदी पनि सस्तो
    Trending
    <1 min read
    Published on June 8, 2025
    NEPSE trading

    स्थानीय बजारमा सुनको मूल्यमा तीन हजारको गिरावट, चाँदी पनि सस्तोGold Price Drops by NPR 3,000 per Tola in Nepali Market; Silver Also Declines

    नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७०० रुपैयाँमा कायम भएको छ। शुक्रबारको तुलनामा यो गिरावट ठूलो मानिएको छ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज एक तोला चाँदी ५ रुपैयाँले घटेर २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको दर घट्दो क्रममा देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुनको मूल्य ३,३११ अमेरिकी डलर कायम भएको छ।

    सुनचाँदीको मूल्य घटेसँगै सुन बजारमा किनबेचको चहलपहल केही बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन्।

    The price of gold in the local Nepali market saw a significant decline today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has dropped by NPR 3,000 per tola, setting today’s rate at NPR 190,700 per tola.

    Similarly, the price of silver also decreased, falling by NPR 5 per tola. The current rate for silver stands at NPR 2,145 per tola.

    As per international media reports, the global gold price today is fixed at USD 3,311 per ounce.

    Traders anticipate that the decline in prices may result in increased buying activity in the domestic market.

    Trending News

    • Trending3 Jun, 2026

      नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा

      Read news
    • Trending3 Jun, 2026

      दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा

      Read news
    • Trending3 Jun, 2026

      समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग

      Read news

    Related News

  • नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा
    Investor

    3 min read

    नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा

    Dipesh Ghimire

    ·

    3 Jun, 2026

  • दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा
    Investor

    3 min read

    दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा

    NEPSE trading

    ·

    3 Jun, 2026

  • समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग
    Investor

    1 min read

    समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग

    NEPSE trading

    ·

    3 Jun, 2026

  • तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायो
    Investor

    1 min read

    तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायो

    NEPSE trading

    ·

    3 Jun, 2026

  • डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो
    Investor

    1 min read

    डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो

    NEPSE trading

    ·

    3 Jun, 2026