·

सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि

Author

NEPSE TRADING

सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि

असार ९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ, जुन आईतबारको दरकै हो । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ भने आईतबारको बजारमा यो दर दुई हजार १६० रुपैयाँ थियो ।

Related News