·

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा : १२% बोनस शेयर र ०.६३२% नगद

Author

NEPSE TRADING

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा : १२% बोनस शेयर र ०.६३२% नगद

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सो निर्णय कम्पनीको भदौ २ गते बसेको सञ्चालक समिति बैठकबाट भएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

Related News