NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Iran Reaffirms Closure of Strait of Hormuz as Middle East Tensions Escalate
    इरानले होर्मुज स्ट्रेट नखोल्ने अडान दोहोर्यायो, मध्यपूर्वमा तनाव चुलियो
    Top
    <1 min read
    Published on April 23, 2026
    NEPSE TRADING

    इरानले होर्मुज स्ट्रेट नखोल्ने अडान दोहोर्यायो, मध्यपूर्वमा तनाव चुलियोIran Reaffirms Closure of Strait of Hormuz as Middle East Tensions Escalate

    मध्यपूर्वमा बढ्दो तनावबीच इरानले विश्वकै महत्वपूर्ण तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने अडान दोहोर्‍याएको छ । अमेरिकी नाकाबन्दी कायम रहेसम्म उक्त जलमार्ग सञ्चालन सम्भव नहुने भन्दै तेहरानले कडा सन्देश दिएको छ। इरानले युद्धविराम उल्लङ्घन भइरहेको आरोप लगाउँदै होर्मुज क्षेत्रमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज नियन्त्रणमा लिएको दाबी गरेको छ । यसैबीच अमेरिका, इरान र पाकिस्तानबीच शान्ति वार्ता प्रयास जारी रहे पनि आपसी असहमति कायमै छ । समुद्री सुरक्षा जोखिम बढ्दै जाँदा ओमान नजिकै जहाजमाथि गोली प्रहार भएको र क्षेत्रभर सैन्य गतिविधि बढेको रिपोर्ट गरिएको छ, जसले विश्व तेल बजारमा थप अस्थिरता सिर्जना गरेको छ ।
    Amid rising tensions in the Middle East, Iran has reiterated its stance not to reopen the strategic Strait of Hormuz, warning that it will remain closed as long as U.S. sanctions and blockade persist. Tehran has tightened control over the waterway, accusing others of violating ceasefire terms and claiming it has seized two foreign vessels. Diplomatic efforts involving the U.S., Iran, and Pakistan continue, but major disagreements remain unresolved. Meanwhile, maritime security risks have escalated, including reports of gunfire near Oman and increased military activity in the region, further heightening instability in global oil markets.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026