NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Jerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition
    फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी
    Top
    1 min read
    Updated on May 17, 2026
    NEPSE TRADING

    फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारीJerome Powell Appointed Interim Chair Amid Federal Reserve Leadership Transition

    अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु भएको छ । फेडले जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ । नयाँ अध्यक्ष केभिन वार्सले औपचारिक रूपमा शपथ नलिएसम्म पावेलले नै फेडको नेतृत्व सम्हाल्ने बताइएको छ ।

    फेडरल रिजर्भले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेतृत्व हस्तान्तरणको संक्रमणकालीन अवधिमा बहालवाला अध्यक्षलाई अस्थायी जिम्मेवारी दिने अभ्यास पुरानै परम्पराअनुसार गरिएको हो । पावेलको दोस्रो चार वर्षे कार्यकाल शुक्रबार औपचारिक रूपमा समाप्त हुँदैछ भने उनको उत्तराधिकारीका रूपमा केभिन वार्सको नाम केही दिनअघि मात्रै अमेरिकी सिनेटबाट अनुमोदन भएको थियो ।

    पावेलले फेडको स्वतन्त्रता र स्वायत्तता कायम राख्नुपर्नेमा जोड दिँदै आफू सन् २०२८ जनवरीसम्म फेडको गभर्नरका रूपमा रहने बताएका छन् । पछिल्लो समय फेडको मुख्यालय मर्मतसम्भारसँग जोडिएको कथित अनियमितताबारे उनीमाथि अनुसन्धानसमेत अघि बढाइएको थियो । पछि उक्त विषय फेडकै ‘इन्स्पेक्टर जनरल’ कार्यालयमा पठाइएको जनाइएको छ ।

    The United States Federal Reserve has appointed Jerome Powell as interim chair during the leadership transition period. The Federal Reserve said Powell will continue to lead the central bank until newly appointed chair Kevin Warsh formally takes the oath of office.

    According to a statement published by the Federal Reserve, assigning temporary responsibility to the outgoing chair during the transition process follows long-standing institutional practice. Powell’s second four-year term as Fed chair officially ends on Friday, while Kevin Warsh was confirmed by the US Senate only a few days ago as his successor.

    Powell has stressed the importance of maintaining the independence and autonomy of the Federal Reserve, stating that he will remain a member of the Board of Governors until January 2028. In recent months, Powell had also faced scrutiny over alleged irregularities linked to renovation work at the Fed’s Washington headquarters. The matter was later transferred to the Federal Reserve’s Inspector General for further review.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026