NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Khani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16
    खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप
    Investor
    1 min read
    Published on September 8, 2025
    NEPSE TRADING

    खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थपKhani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16

    खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ।

    यसअघि कम्पनीले आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकेको थियो। तर पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। यसअनुसार, १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ।

    हकप्रद प्रयोजनका लागि कम्पनीले यसअघि असार २७ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार २६ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।

    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

    Khani Khola Hydropower Company Limited has extended the deadline for its ongoing rights share issue, which opened on August 19 (Bhadra 3).

    The application period, which was initially set to close on September 8 (Bhadra 23), has now been extended until September 16 (Bhadra 31) due to insufficient applications received within the earlier deadline.

    The company is issuing 4,657,143 units of rights shares at a 1:1 ratio (one rights share for every one share held) at a par value of Rs. 100 per share, amounting to its current paid-up capital of Rs. 465.71 million.

    For this purpose, the company had already announced a book closure on July 11 (Ashadh 27). Shareholders recorded in NEPSE until July 10 (Ashadh 26) are eligible to apply for the rights issue.

    The issue manager for Khani Khola Hydropower’s rights offering is Citizens Capital Limited.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026