NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mandakini Hydropower to Issue Rights Shares
    मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्नेMandakini Hydropower to Issue Rights Shares

    मन्दाकिनी हाइड्रोपावर लिमिटेडले करिब ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरिसकेको छ।

    कम्पनीका अनुसार, हकप्रद निष्कासनबाट संकलित रकममध्ये २३ करोड ३४ लाख रुपैयाँ ऋण भुक्तानीका लागि प्रयोग गरिनेछ भने बाँकी रकम माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गरिनेछ।

    उक्त आयोजनामा कम्पनीको कुल ३५ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको छ। यद्यपि, आयोजनाको अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँ रहेकोमा हालसम्म ४६ करोड ३३ लाख रुपैयाँ मात्र बैंकमार्फत स्वीकृत भइसकेको कम्पनीले जनाएको छ।

    अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासनका लागि औपचारिक अनुमति माग्ने प्रक्रिया अघि बढाउनेछ।

    Mandakini Hydropower Limited is set to issue rights shares worth approximately NPR 430 million. The company has already received preliminary approval from the Electricity Regulatory Commission for the issuance.

    According to the company, NPR 233.4 million from the rights issue proceeds will be used to repay loans, while the remaining amount will be invested in the construction of the Upper Sardi Khola Hydropower Project.

    The company plans to invest a total of NPR 350 million in the project. However, while the estimated cost of the project is NPR 659.2 million, only NPR 463.3 million has so far been approved through bank financing.

    The company will now proceed with the process of seeking formal approval from the Securities Board of Nepal (SEBON) for the rights share issuance.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026