NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Mount Everest Power Development Limited: Ordinary Share Issuance Prospectus
    आधिकारिक सूचनाIPO/FPO News4 Jun, 2026

    माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयर निष्कासन आह्वान-पत्र

    वर्ग:
    IPO/FPO News
    प्रकाशित मिति:
    Published on June 4, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    4 मिनेट

    आयोजनाको कुल लागत रु. २,३६,९३,२०,०९२/- (अक्षरेपी दुई अर्ब छत्तीस करोड त्रियानब्बे लाख बीस हजार बयानब्बे रुपैयाँ मात्र) को ३०% अर्थात् रु. ७०,०८,००,०००/- रकम बराबरको ७०,०८,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्याइएको मध्ये जारी पूँजीको १०% अर्थात् ८,८०,००० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थायी बासिन्दाहरुलाई बाँडफाँड गरी जारी पूँजीको २०% अर्थात् १७,६०,००० कित्ता साधारण शेयर शेयर मध्ये १०% अर्थात् १,७६,००० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि, २% अर्थात् ३,५२,००० कित्ता कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि र ५% अर्थात् ८,८०,००० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएपश्चात् बाँकी रहने १६,२७,६०० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अधिनमा रही सार्वजनिक निष्कासन गरिएको छ।

    आयोजनाको नाम : दुधकुण्ड खोला जलविद्युत आयोजना

    प्रति मेगावाट लागत : आयोजनाको प्रति मेगावाट लागत रु ७१,७९,४३३/८३

    साधारण लगानी फिर्ता हुने अवधि : ६.४० वर्ष

    विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : अनुमतिपत्र बहाल रहने अवधि मिति २०८०/०८/२२ देखि २११२/०८/२२ सम्म रहेकोले ३२ वर्ष ९ महिना बाँकी रहेको छ।

    आयोजनाको कुल लागत रु. २,३६,९३,२०,०९२/-

    Interest during construction (IDC)

    विद्युत उत्पादन क्षमता : १२ मेगावाट

    डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि : ८.९४ वर्ष

    लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्कासनको लागि भरिएको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं।

    १. कम्पनीको नाम : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड (Mount Everest Power Development Limited)

    कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७२ साल कार्तिक ३० गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई मिति २०७५/०३/०८ गते पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम कम्पनीले यस आह्वान-पत्रमा उल्लेखित विवरणहरुको पूर्ण पालना गर्नेछ ।

    २. ऋण एवं जमानत सम्बन्धी भएका सोधपुछ :

    कम्पनीको ऋण एवं जमानत सम्बन्धी भएका सोधपुछको लागि कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

    ३. कम्पनीको रजिष्टर्ड ठेगाना :

    यस कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर उपमहानगरपालिका वडा नं. १५, महालक्ष्मीस्थानमा रहेको छ । (आवश्यकता अनुसार पेज नं. १०६)

    ४. कारोबार गर्ने मुख्य स्थान :

    यस कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ ।

    ५. संगठित संस्थाका संस्थापकहरुको होल्डिङ्ग्समा सम्बन्धित शेयरहरु र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

    १) नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७२/०७/३०, दर्ता नम्बर १२२४४३/०७१/०७२ मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडको रुपमा दर्ता भई मिति २०७५/०३/०८ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार संचालन गर्दै आइरहेको छ ।

    २) यस कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नु रहेको छ । यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड न.पा. मा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्नेछ । यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र मिति २०७२/१२/१७ मा प्राप्त भई विद्युत खरिद सम्झौता (PPA) मिति २०७५/०८/०६ मा विद्युत प्राधिकरणसँग भएको छ । उक्त सम्झौताको संशोधनहरु देहाय बमोजिम रहेको छः

    पहिलो संशोधन : मिति २०७६/१२/२२ मा

    दोस्रो संशोधन : मिति २०७७/०८/०४ मा

    तेस्रो संशोधन : मिति २०७८/०८/०४ मा

    यस सम्झौताको अवधि २२ वर्ष ९ महिनाको रहेको छ ।

    ३) यस कम्पनी सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड न.पा. मा अवस्थित दुधकुण्ड खोला जलविद्युत आयोजनाबाट १२ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप कालिग

    १३. संचालक समितिको संरचना र प्रतिनिधित्व व्यवस्था :

    कम्पनीको संचालक समितिमा ७ (सात) जना सदस्यहरु आवश्यक पर्नेमा एक जना महिला संचालक सहित ७ (सात) जना संचालकहरु रहेको संचालक समिति रहने व्यवस्था भएकाल देहाय बमोजिम दुई जना संचालक समितिमा रहेका छनः

    संचालक शेयरधनी

    संस्थापक

    १ (एक जना)

    सर्वसाधारण शेयरधनीबाट निर्वाचित

    २ (दुई जना)

    स्वतन्त्र संचालक

    १ (एक जना)

    जम्मा

    संचालकहरुको कार्यकाल ४ (चार) वर्षको हुनेछ ।

    नोट: हाल ३ जनाको संचालक समिति रहेको र कम्पनीले साधारण शेयरको सार्वजनिक निष्काशन गरे पश्चात् सर्वसाधारण शेयरधनी समूहबाट २ जना र स्वतन्त्र संचालकबाट १ जना संचालक नियुक्त गर्ने योजना रहेकोले सोही अनुसार संचालकहरुको संख्या अधिकृत गरिएको छ।

    १४. संचालक समितिका सदस्य तथा व्यवस्थापकहरुका व्यक्तिगत जानकारी सम्बन्धी विवरणः

    संचालक समितिका सदस्य तथा व्यवस्थापकहरुका हकमा कम्पनीका नाम, योग्यता, नियुक्त भएको मिति, पहिले काम गरेको अनुभव तथा संगठित संस्थाको शेयर धनीको भए शेयर संख्या सम्बन्धी विवरण तल उल्लेख गरिएको छ। कम्पनीमा हाल कुनै पनि संगठित संस्थाको आधारभूत शेयरधनीहरु नरहेकोले यस आयोजनामा संगठित संस्थाको तर्फबाट कुनै पनि संचालकको नाम र ठेगाना रहेको छैन।

    क्र.सं. कम्पनीको नाम

    पद

    शैक्षिक योग्यता

    नियुक्ति मिति

    अनुभव

    शेयर संख्या

    १ श्री कौशल भट्टराई

    आयोजना प्रमुख

    इन्जिनियर

    २०७९/०९/०५

    जलविद्युत आयोजनाको संचालन, सुपरिवेक्षण तथा व्यवस्थापन सम्बन्धी ७ वर्षको कार्यअनुभव

    २ श्री राजेन्द्र घिमिरे

    सहायक आयोजना प्रमुख

    डिप्लोमा

    इन्जिनियर

    २०७९/१०/१४

    जलविद्युत आयोजना संचालन र व्यवस्थापन सम्बन्धी ६ वर्षको कार्यअनुभव

    ३ श्री कृष्णप्रसाद भण्डारी

    कम्पनी सचिव तथा बैंक भक्ता

    एम.बि.एस.

    २०७८/०८/०१

    लेखा तथा प्रशासन सम्बन्धी ५ वर्षको कार्यअनुभव

    १००० कित्ता

    ४ श्री शिशिर ढकाल

    कानून अधिकृत

    एल.एल.एम.

    एल.एल.बि

    २०७८/०५/१०

    जलविद्युत क्षेत्रमा ३ वर्ष भन्दा बढीको कार्यअनुभव

    उल्लेखित अन्य व्यवस्थापकीय तहमा कम्पनीले अन्य कुनै संगठित संस्थाको आधारभूत शेयरधनीहरुको तर्फबाट कुनै पनि व्यक्तिहरु नियुक्त गरेका छैनन् जुन संगठित संस्थामा सामेल भएको।

    १५. सञ्चालन अवधिमा तीन वर्षको वित्तीय भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्षको लागि प्रक्षेपित भै सकेको अवस्थामा सञ्चालन अवधिको लेखापरीक्षण भएको नाफा नोक्सान, बासलात हिसाबको संक्षिप्त वित्तीय विवरण (बासलात कम्पनीले मात्र सम्पादित रकम) :

    बासलात

    विवरण

    वास्तविक (रु. हजारमा)

    अपरिक्षित (रु. हजारमा)

    प्रक्षेपित (रु. हजारमा)

    आ.व. २०७९/८०

    आ.व. २०८०/८१

    आ.व. २०८१/८२

    २०८२/८३

    २०८३/८४

    २०८४/८५

    सम्पत्ति

    गैर चालु सम्पत्ति

    जायजेथा, प्लान्ट र उपकरण

    ४,२८०

    ४,२८०

    अमूर्त सम्पत्ति

    ४,३९०

    ३,८१४

    ४,९५५

    ४,४४३

    ३,९९९

    ३,६००

    ३,२४०

    अमूर्त सम्पत्ति

    २,३०४,०५६

    २,९९५,४९०

    २,९९५,४८४

    २,९९५,४९२

    २,०२६,९४०

    Right Of Use (ROU) Assets

    ६२०

    ४९०

    ३९०

    ३८२

    Intangibles under Development

    १,९९४,९७१

    २,३४४,६०५

    जम्मा गैर चालु सम्पत्ति

    १,९९९,३६१

    २,३४८,४१९

    २,३१०,०११

    २,९९०,२२८

    २,९९०,२९८

    २,९९९,०९२

    २,०३०,५६२

    चालु सम्पत्ति

    वित्तीय दायित्व

    नगद तथा नगद बराबर

    ९५९

    १३,९९३

    १,८६६

    ३०,८४९

    ४३,९२२

    २७९,५५८

    २८९,९०३

    ब्यापार तथा अन्य प्राप्ती

    १६,५९०

    २९,२८२

    ८७,२८२

    ९०,९४२

    ९४,२

    Trending News

    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news
    • Trending4 Jun, 2026

      इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

      Read news

    Related News

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • चार दशकका सुधारले स्थिरता दिए, रूपान्तरण दिएनन् : राष्ट्र बैंकको अध्ययन
    Investor

    3 min read

    चार दशकका सुधारले स्थिरता दिए, रूपान्तरण दिएनन् : राष्ट्र बैंकको अध्ययन

    NEPSE TRADING

    ·

    4 Jun, 2026