नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग: शेयर प्रमाणपत्र हराएको सम्बन्धी ३५ दिने सूचनाNepal SBI Merchant Banking: 35-Day Notice Regarding Lost Share Certificates
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on June 4, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
शेयरमा हकदाबी सम्बन्धी ३५ दिने सूचना
यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले शेयर रजिष्ट्रार सेवा प्रदान गरेका तपसिलमा उल्लिखित कम्पनीका तपसिलमा उल्लेख गरे बमोजिम शेयर प्रमाणपत्रहरु हराएको भनी सो को सट्टामा प्रतिलिपि प्रमाणपत्र जारी गरिदिन सम्बन्धमा आवश्यक कागजातसाथ तपसिलमा उल्लिखित निवेदकहरुको यस मर्चेण्ट बैंकिङ्ग समक्ष निवेदन पेश हुन आएको हुँदा सो माथि कसैको हकदाबी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सप्रमाण यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लेखनाथ मार्ग ठमेल, काठमाण्डौमा हकदाबी गर्न आउनुहोला । अन्यथा निवेदन माग बमोजिम शेयरको प्रतिलिपि प्रमाणपत्र जारी भईजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
तपशिल
नेपाल एसबिआई बैंक लिमिटेड प्रधान कार्यालय: काठमाण्डौ जिल्ला, का.म.न.पा., वार्ड नं. २८, कमलादी, काठमाण्डौ, फोन: ५५५०३३३/४५५५५५६
शेयर प्रमाणपत्र हराएको सम्बन्धमा:-
क्र.सं. शेयरधनीको नाम बाबुको नाम बाजेको नाम ठेगाना शेयर प्र.प.नं. शेयर संख्या
- राजेन्द्र कुमार अग्रवाल केदार नाथ अग्रवाल गणेश लाल अग्रवाल हेटौंडा - २ ३२३७५, ४१०४८ १०, २
- सिमा कुमारी जोशी श्रेष्ठ मुकुन्द लाल जोशी पति: इश्वर लाल श्रेष्ठ मकवानपुर, हेटौंडा - ४ २३१५१६ ४६
- तोलाराम दुगड सोहन लाल दुगड सुमन चन्द दुगड जनकपुर धाम - १ ३०३७४, ३०४१० १०, १०
- पुनम साह रामानन्द साह सहदेव साह बिराटनगर, मोरङ्ग २८०७७, ४६७१८, १९७८४, १०१५४९ १०, २, ४, ६
शेयर रजिष्ट्रार
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड
Lekhnath Marg, Thamel, Kathmandu
फोन नं. ४५२२७४३, ४५२१९८०
वेभसाइट: https://nsmbl.com.np
35-Day Notice Regarding Share Claims
Nepal SBI Merchant Banking Limited, which provides share registrar services, has received applications from the applicants mentioned in the details below, along with necessary documents, stating that their share certificates for the company mentioned in the details have been lost and requesting the issuance of duplicate certificates in their place. Therefore, if anyone has a claim on the said shares, they should come with proof to Nepal SBI Merchant Banking Limited, Lekhnath Marg, Thamel, Kathmandu, within 35 days from the date of publication of this notice to make their claim. Otherwise, duplicate share certificates will be issued as per the request in the application, and this notice serves as information regarding this matter.
Details
Nepal SBI Bank Limited Head Office: Kathmandu District, K.M.N.P., Ward No. २८, Kamaladi, Kathmandu, Phone: ५५५०३३३/४५५५५५६
Regarding lost share certificates:-
S.N. Shareholder's Name Father's Name Grandfather's Name Address Share Cert. No. No. of Shares
| १. Rajendra Kumar Agrawal Kedar Nath Agrawal Ganesh Lal Agrawal Hetauda - | २ | ३२३७५, | ४१०४८ | १०, | २ | |||
| २. Sima Kumari Joshi Shrestha Mukunda Lal Joshi Husband: Ishwar Lal Shrestha Makwanpur, Hetauda - | ४ | २३१५१६ | ४६ | |||||
| ३. Tolaram Dugad Sohan Lal Dugad Suman Chand Dugad Janakpur Dham - | १ | ३०३७४, | ३०४१० | १०, | १० | |||
| ४. Punam Sah Ramanand Sah Sahadev Sah Biratnagar, Morang | २८०७७, | ४६७१८, | १९७८४, | १०१५४९ | १०, | २, | ४, | ६ |
Share Registrar
Nepal SBI Merchant Banking Limited
Lekhnath Marg, Thamel, Kathmandu




