NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Index Increases by 3.31% This Week
    यस साता नेप्से परिसूचकमा ३.३१ प्रतिशतको वृद्धि
    Investor
    1 min read
    Published on July 6, 2024
    NEPSE trading

    यस साता नेप्से परिसूचकमा ३.३१ प्रतिशतको वृद्धि NEPSE Index Increases by 3.31% This Week

    गत साता २०५१ अंकमा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो। यो साता नेप्से परिसूचक ३.३१ प्रतिशतले बढेको छ।

    साताको प्रमुख घटनाक्रम:

    - आइतबार: बजार १४.८३ अंक घट्यो।

    - सोमबार: बजार १६.२९ अंकले बढ्यो।

    - मंगलबार: दुई पटक सर्किट ब्रेक लाग्यो र बजार २१६२ अंकसम्म पुग्यो। अन्ततः ४७ अंकले बढेर २१०० मा बन्द भयो।

    - बुधबार: ३.७९ अंकको वृद्धि।

    - बिहीबार: १५.४७ अंकको वृद्धि गर्दै नेप्से २११९ अंकमा बन्द।

    यो वृद्धिमा प्रमुख कारण सत्ता समीकरण हेरफेर हो। सोमबार राति नेपाली कांग्रेस र एमालेबीच सत्ता बाँडफाँडमा सहमति भएपछि मंगलबार बजारमा दुई पटक सर्किट ब्रेक लाग्न पुगेको थियो। तर मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बताएपछि बजार सम्हालियो।

    साप्ताहिक कारोबार रकम:

    - आइतबार: ३ अर्ब ६० करोड।

    - सोमबार: २ अर्ब ९९ करोड।

    - मंगलबार: ४ अर्ब ५७ करोड।

    - बुधबार: ५ अर्ब ८ करोड।

    - बिहीबार: ६ अर्ब ४८ करोड।

    धेरै कारोबार हुने कम्पनीहरू:

    - एनआरएन इन्फ्रास्ट्रक्चर

    - नेपाल फाइनान्स

    - महालक्ष्मी विकास बैंक

    - सांग्रिला विकास बैंक

    - मञ्जुश्री फाइनान्स

    - साइन रेसुङ्गा विकास बैंक

    - आईसीएफसी फाइनान्स

    व्यापार र विकास बैंकमा उत्साह:

    व्यापार समूह यस साता सबैभन्दा धेरै ९.८० प्रतिशतले बढ्यो। साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य उच्च दरमा बढ्नु यसको प्रमुख कारण हो। साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यो साता १०.७ प्रतिशतले बढेको छ। साल्ट ट्रेडिङको मूल्य बढ्नुमा नुनको मूल्य बढाइनु प्रमुख कारण हो।

    त्यस्तै, विकास बैंक समूहको सूचक ८.८८ प्रतिशतले बढ्यो। विगतमा माइक्रोफाइनान्स तथा फाइनान्स समूहका सूचक एक स्तरमा बढिसकेका छन्, जसले गर्दा ती क्षेत्रबाट नाफा बुक गर्दै लगानीकर्ता र कारोबारीहरू विकास बैंक समूहमा सक्रिय भएका छन्।

    विकास बैंक फाइनान्स र माइक्रोफाइनान्स तुलनामा ‘हाइक्याप’ कम्पनी हुन्, जसले गर्दा विकास बैंक समूहको वृद्धि फाइनान्स वा माइक्रोफाइनान्सको गतिमा नबढ्न सक्छ।

    Last week, the NEPSE index stood at 2051 points, and this week it closed at 2119 points. The NEPSE index increased by 3.31% over the week.

    Weekly Highlights:

    - Sunday: The market decreased by 14.83 points.

    - Monday: The market increased by 16.29 points.

    - Tuesday: The market hit the circuit breaker twice, reaching 2162 points before finally closing 47 points higher at 2100.

    - Wednesday: The market increased by 3.79 points.

    - Thursday: The market increased by 15.47 points, closing at 2119 points.

    The primary reason for this increase was the political realignment. The market hit the circuit breaker twice on Tuesday after an agreement between the Nepali Congress and the UML on power-sharing was reached on Monday night. However, the market stabilized in the afternoon after Prime Minister Prachanda announced his intention to seek a vote of confidence.

    Weekly Trading Volume:

    - Sunday: NPR 3.60 billion

    - Monday: NPR 2.99 billion

    - Tuesday: NPR 4.57 billion

    - Wednesday: NPR 5.08 billion

    - Thursday: NPR 6.48 billion

    Top Trading Companies:

    - NRN Infrastructure

    - Nepal Finance

    - Mahalaxmi Development Bank

    - Shangrila Development Bank

    - Manjushree Finance

    - Shine Resunga Development Bank

    - ICFC Finance

    Excitement in Commercial and Development Banks:

    The commercial sector saw the highest increase of 9.80% this week, driven primarily by the significant price increase of Salt Trading Corporation, which rose by 10.7%. The rise in Salt Trading's price was mainly due to an increase in salt prices.

    Similarly, the development bank sector index increased by 8.88%. Investors and traders shifted their focus to the development bank sector after booking profits in the microfinance and finance sectors, which had already seen significant increases.

    Development banks are considered 'high-cap' companies compared to finance or microfinance institutions, meaning the growth rate in the development bank sector may not match that of the finance or microfinance sectors.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026