NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. No Increase in Age for Elderly Allowance; NPR 109 Billion Allocated for Social Security Pr...
    वृद्धभत्ता पाउने उमेर नबढ्ने, सामाजिक सुरक्षा कार्यक्रममा १ खर्ब ९ अर्ब बजेट विनियोजन
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    वृद्धभत्ता पाउने उमेर नबढ्ने, सामाजिक सुरक्षा कार्यक्रममा १ खर्ब ९ अर्ब बजेट विनियोजनNo Increase in Age for Elderly Allowance; NPR 109 Billion Allocated for Social Security Programs

    काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता पाउने उमेर नबढाउने निर्णय गरेको छ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको ६८ वर्ष उमेरको व्यवस्था यथावत् रहने जानकारी दिएका छन्। यसअघि उमेर सीमा बढाउने चर्चा भए पनि बजेट भाषणमा यसबारे कुनै घोषणा गरिएको छैन।

    सरकारले सामाजिक सुरक्षा कार्यक्रमहरूका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री पौडेलका अनुसार, छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिनेछ र सबै सामाजिक सुरक्षा सुविधामा सहभागी हुन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइनेछ।

    जेष्ठ नागरिकहरूलाई घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिने व्यवस्था पनि बजेटमा गरिएको छ। सरकारको भनाइमा, यस कदमले सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी र पारदर्शी बनाउनेछ।

    Kathmandu, May 29 – The Government of Nepal has decided not to increase the eligibility age for elderly allowance, despite prior discussions on the matter.

    Presenting the budget for the fiscal year 2082/83, Finance Minister Bishnu Prasad Paudel confirmed that the current age threshold of 68 years for receiving elderly allowance will remain unchanged.

    The government has allocated NPR 109 billion for various social security programs.

    Minister Paudel also announced that scattered social security programs will be integrated, and access to all such benefits will gradually require a National Identity Card (NID).

    To support this, the government will deploy mobile teams to issue National ID cards to senior citizens. The move is aimed at making Nepal’s social protection system more effective, inclusive, and transparent.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026