NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. No Tax Changes for Electric Vehicles
    विद्युतीय सवारीमा कर यथावत
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    विद्युतीय सवारीमा कर यथावत No Tax Changes for Electric Vehicles

    सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने करमा कुनै परिवर्तन नगरेको छ। पूर्वसञ्चालित दरहरु नै यथावत राख्ने निर्णयले पछिल्लो समय बजारमा फैलिएको कर वृद्धि सम्बन्धी अफवाहलाई खारेज गरेको छ।

    पछिल्लो केही सातादेखि विद्युतीय कारमा कर बढ्ने हल्ला चलिरहेका बेला व्यवसायीहरुले ठूलो संख्यामा ईभी (EV) आयात गरेका थिए। तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै विद्युतीय कार, माइक्रो, भ्यान तथा अन्य सवारीसाधनमा हालको कर संरचना नै कायम रहने स्पष्ट पारे।

    चालु आर्थिक वर्ष २०८१/८२ को कर संरचना यथावत

    विद्युतीय कारहरूमा लाग्ने भन्सार तथा अन्तःशुल्क (Excise Duty) दरहरू यसप्रकार छन्:

    पावर क्षमता

    भन्सार (%)

    अन्तःशुल्क (%)

    ५० किलोवाटसम्म

    १५%

    ५%

    ५०–१०० किलोवाट

    २०%

    १५%

    १०१–२०० किलोवाट

    ३०%

    २०%

    २०१–३०० किलोवाट

    ६०%

    ३५%

    ३०१ किलोवाटभन्दा माथि

    ८०%

    ५०%

    यसका अतिरिक्त सडक मर्मत तथा सम्भार दस्तुर ५% र भ्याट १३% यथावत रूपमा लाग्नेछ।

    केवल विद्युतीय कार मात्र होइन, हाइब्रिड, पेट्रोल, र डिजेल सवारीसाधनमा पनि लाग्दै आएको करका दरहरू जस्ताको तस्तै राखिएको छ। हाइब्रिड सवारीको कर घट्ने सम्भावनाबारे व्यापक चर्चा चलिरहँदा सरकारले त्यसलाई पनि अस्वीकार गरेको छ।

    सरकारको यो निर्णयले सवारी करमा स्थायित्व कायम रहने र आयातकर्ताले बजार रणनीति तय गर्न स्पष्ट मार्गदर्शन पाउने संकेत दिन्छ। बजेटमार्फत सरकारले विद्युतीय सवारीलाई कर छुट दिनेभन्दा नियमितीकरण र स्थायित्वमा जोड दिएको देखिएको छ।

    Kathmandu, Jestha 15 – The Government of Nepal has announced no changes in tax rates for electric vehicles (EVs) in the budget for the upcoming fiscal year 2082/83. Despite widespread speculation about potential tax hikes on EVs, Finance Minister Bishnu Prasad Paudel clarified in his budget speech to the joint session of the federal parliament that existing tax rates will remain unchanged.

    In recent weeks, there had been a surge in EV imports, driven by rumors that taxes might increase. However, the government’s decision to maintain current rates has now put those concerns to rest.

    Current Tax Structure on Electric Vehicles (Carried Over from FY 2081/82):

    Battery Capacity (kW)

    Customs Duty

    Excise Duty

    Up to 50 kW

    15%

    5%

    51–100 kW

    20%

    15%

    101–200 kW

    30%

    20%

    201–300 kW

    60%

    35%

    Above 300 kW

    80%

    50%

    Additionally, all EVs are subject to:

    • 5% road maintenance fee

    • 13% Value Added Tax (VAT)

    No Changes for Hybrid and Petroleum Vehicles Either

    The finance minister also did not make any changes to the tax rates on hybrid, micro vans, vans, or petroleum-powered vehicles. Speculation had been rife that hybrid vehicles might receive a tax cut, but the government opted to maintain uniformity across all categories.

    This move reflects the government’s intent to ensure policy stability rather than introduce frequent changes. While some had hoped for greater incentives for EV adoption, the focus appears to be on continuity and predictability, helping importers and consumers make clearer decisions.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026