NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Paiyu Khola Hydropower to issue IPO
    पैयु खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
    Investor
    <1 min read
    Published on June 2, 2024
    NEPSE trading

    पैयु खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने Paiyu Khola Hydropower to issue IPO

    पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ। सभा टोखा-५, काठमाडौंस्थित कम्पनीको कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

    यस सभामा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्ने प्रस्तावहरु पनि सभामा राखिनेछन्।

    साधारण सभामा भाग लिन सेयरधनीहरुलाई कम्पनीले उपस्थित हुन अनुरोध गरेको छ। यस सभामा पारित हुने प्रस्तावहरु कम्पनीको भावी योजना र सञ्चालनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ।

    Paiyu Khola Hydropower Company Limited has called a special general meeting on Ashar 3. The meeting will commence at 10 AM at the company's office in Tokha-5, Kathmandu.

    During this meeting, the company will present a proposal to issue an Initial Public Offering (IPO). Additionally, proposals to appoint an independent director and amend Rule 18 of the company’s regulations will also be discussed.

    The company has requested shareholders to attend the meeting. The proposals to be approved at this meeting are expected to be significant for the company's future plans and operations.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026