·

PMLI प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स: १ लाख ३० हजार बढी संस्थापक सेयर बिक्रीमा

Author

NEPSE TRADING

PMLI प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स: १ लाख ३० हजार बढी संस्थापक सेयर बिक्रीमा

PMLI प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल १ लाख ३० हजार ४४२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ तोकेको छ।

यस सेयर बिक्रीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र सहभागी हुन पाउनेछन्। इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी–काठमाडौंमा निवेदन दिइसक्नुपर्नेछ।

Related News