NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Revision of monetary policy formulation procedure
    मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन
    Investor
    1 min read
    Published on May 9, 2024
    Dipesh Ghimire

    मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन Revision of monetary policy formulation procedure

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गरेको छ ।

    कार्यविधि संशोधन गर्दै मौद्रिक नीति समीक्षा त्रैमास सकिएको ४५ दिनपछि मात्रै सार्वजनिक गरिने भएको छ ।मौद्रिक नीति तथा समीक्षा सार्वजनिक गर्ने समय व्यावहारिक बनाउन कार्यविधि संशोधन भएको राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय क्षेत्रको तथ्यांक संकलन भइरहेकाले जेठ पहिलो सातासम्म मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने गरी तयारी भैरहेको छ ।

    चैतसम्मको तथ्यांक विश्लेषण गरेर मौद्रिक नीति तर्जुमा मस्यौदा तयार हुने र त्यसमा व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलपछि सार्वजनिक हुने छ । अहिले उपलब्ध तथ्यांक विश्लेषण लगायत काम अगाडि बढीरहेको छ । मौद्रिक नीति तर्जुमा कार्याविधि अनुसार १५ जेठभित्र अर्को आर्थिक वर्षको वार्षिक मौद्रिक नीति तर्जुमा गर्ने प्रक्रिया सुरु हुने छ ।

    १५ साउनभित्र नयाँ मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने र १५ जेठमा वित्त नीति आउने भएकाले तेस्रो त्रैमासिक समीक्षा मार्फत मौद्रिक नीतिमा ठूलो परिवर्तन हुने छैन् ।

    Nepal Rastra Bank has revised the procedure for formulating monetary policy.

    By revising the procedure, the monetary policy review will be made public only 45 days after the end of the quarter. The Rastra Bank said that the procedure has been amended to make the timing of the monetary policy and review public. Since the economic and financial sector data is being collected till the end of March, preparations are being made to publish the monetary policy review by the first week of May.

    After analyzing the data up to March, a draft of the monetary policy will be prepared and it will be made public after the discussion of the management committee and board of directors. Currently available data analysis is going on. According to the monetary policy formulation procedure, the process of formulating the annual monetary policy for the next financial year will begin within June 15.

    Since the new monetary policy has to be announced by July 15 and the finance policy will come on June 15, there will not be any major changes in the monetary policy through the third quarter review.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026