NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Support Laghubitta Improves Performance in Second Quarter, Profit Increases by 79%
    दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तले प्रदर्शन सुधार्दै, नाफा ७९% ले बढायो
    Investor
    1 min read
    Published on January 24, 2025
    Nepse trading

    दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तले प्रदर्शन सुधार्दै, नाफा ७९% ले बढायोSupport Laghubitta Improves Performance in Second Quarter, Profit Increases by 79%

    Support Laghubitta Bittiya Sanstha Limited has published its financial report for the second quarter of the fiscal year 2080/81 (2023/24). The report highlights significant improvements in the institution’s financial performance, with notable growth in net profit, interest income, and operating profit.

    Net Profit Increases by 79.39%

    The microfinance institution has posted a net profit of NPR 15.5 million in the first six months of the current fiscal year, representing a 79.39% growth compared to the same period last year. During the corresponding period of the previous fiscal year, the company had earned a net profit of NPR 8.64 million, showcasing substantial progress in its operational efficiency and income generation.

    The major financial highlights of Support Laghubitta

    • Paid-up Capital: NPR 122.4 million

    • Reserve Fund: NPR 50.5 million

    • Earnings Per Share (EPS): NPR 25.32 (an increase of NPR 7.17 compared to last year)

    • Net Worth Per Share: NPR 141.32

    • Capital Fund to Risk-Weighted Assets (RWA): 9.23%

    • Non-Performing Loans (NPL): 1.74%

    • Cost of Funds: 7.91%

    Growth in Operating Income and Profit

    The institution’s interest income has grown by 75.75%, reflecting improved credit operations. However, other operating income declined by 5.06% during the review period. Despite this, total operating income saw a 50.86% increase, and operating profit surged by an impressive 224.75%, signaling robust financial health.

    Business Activities

    During the review period, Support Laghubitta raised NPR 1.19 billion in borrowings and collected NPR 388.8 million in deposits. The institution has invested NPR 1.75 billion in loans and advances, further expanding its outreach and financial inclusion activities.

    Support Laghubitta has demonstrated remarkable financial improvement in the second quarter of the current fiscal year. The significant growth in net interest income, operating profit, and EPS has strengthened the institution’s financial foundation. The low non-performing loan (NPL) ratio of 1.74% and the capital fund to RWA ratio of 9.23% further reflect its stable and efficient operations.

    सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले लघुवित्तको वित्तीय स्थिति सुधारोन्मुख रहेको देखाएको छ। खुद नाफा, ब्याज आम्दानी, र सञ्चालन मुनाफामा उल्लेखनीय वृद्धि हुँदा लघुवित्तको समग्र आर्थिक अवस्था मजबुत देखिएको छ।

    खुद नाफामा ७९.३९ प्रतिशत वृद्धि

    लघुवित्तले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा आर्जन गरेको ८६ लाख ४२ हजार रुपैयाँभन्दा ७९.३९ प्रतिशतले बढी हो। यसले लघुवित्तले आफ्नो आम्दानी तथा सञ्चालन क्षमतामा राम्रो सुधार गरेको देखाउँछ।

    सपोर्ट लघुवित्तका वित्तीय सूचकांकहरू

    • चुक्ता पूँजी: १२ करोड २४ लाख रुपैयाँ

    • जगेडा कोष: ५ करोड ५ लाख रुपैयाँ

    • ईपीएस (प्रति शेयर नाफा): २५ रुपैयाँ ३२ पैसा (गत वर्षको तुलनामा ७ रुपैयाँ १७ पैसाले वृद्धि)

    • प्रति शेयर नेटवर्थ: १४१ रुपैयाँ ३२ पैसा

    • पूँजी कोष अनुपात (Capital Fund to RWA): ९.२३%

    • गैर-प्रदर्शनकारी कर्जा (NPL): १.७४%

    • कोषको लागत (Cost of Fund): ७.९१%

    सञ्चालन आम्दानी र मुनाफामा उल्लेखनीय वृद्धि

    लघुवित्तले चालु आर्थिक वर्षमा ब्याज आम्दानीमा ७५.७५ प्रतिशतको वृद्धि हासिल गरेको छ। तर, अन्य सञ्चालन आम्दानी भने ५.०६ प्रतिशतले घटेको छ। यद्यपि, कुल सञ्चालन आम्दानीमा ५०.८६ प्रतिशतको वृद्धि भएको छ, सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा २२४.७५ प्रतिशतले बढेर संस्थालाई अझै सुदृढ बनाएको छ।

    व्यापार गतिविधि

    समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ सापटी उठाएको छ भने ३८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ। लघुवित्तले कर्जा लगानीतर्फ १ अर्ब ७५ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ।

    सपोर्ट लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा, र प्रति शेयर नाफामा भएको सुधारले संस्थालाई आर्थिक रूपमा थप मजबुत बनाएको छ। गैर-प्रदर्शनकारी कर्जाको कम प्रतिशत (१.७४%) र पूँजी कोष अनुपात (९.२३%) सन्तोषजनक रहेको छ।

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026