NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Unique Nepal Laghubitta: SGM Notice for Merger with Jeevan Bikas and Manushi Laghubitta
    आधिकारिक सूचनाAGM/Special AGM9 Jun, 2026

    युनिक नेपाल लघुवित्तको जीवन विकास र मानुषी लघुवित्तसँग मर्जर सम्बन्धी विशेष साधारण सभा सूचनाUnique Nepal Laghubitta: SGM Notice for Merger with Jeevan Bikas and Manushi Laghubitta

    वर्ग:
    AGM/Special AGM
    प्रकाशित मिति:
    Published on June 9, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    2 मिनेट

    युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

    (नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था)

    केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके

    फोन नं. ०८१ ५४०२१३, टोल फ्रि नं. १६६०८१५४०८१

    विशेष साधारण सभाको सूचना

    (प्रथम पटक प्रकाशित: २०८३/०२/२६)

    आदरणीय शेयरधनी महानुभावहरु,

    यस वित्तीय संस्थाको सञ्चालक समितिको २०८३ साल जेठ २५ गते सोमबार बसेको १११औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।

    विशेष साधारण सभा हुने मिति, समय र स्थान

    मिति: २०८३ असार १० गते बुधवार (तदनुसार २४ जुन, २०२६)

    समय: विहान १०:३० बजे

    स्थान:

    १. केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके र

    २. रियल टाइम अनलाइन प्रविधि (जुम वा वेविनार) बाट विशेष साधारण सभामा जोडिने लिङ्क संस्थाको वेवसाइटमा राखिने छ र सम्भव भएसम्म शेयरधनीहरुको मोबाइल नम्बरमा जुम वा वेविनार लिङ्क पठाइने छ ।)

    छलफलका विषयहरु:

    (क) विशेष प्रस्तावहरु:

    1. यस युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर बाँके, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरी मोरङ्ग र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा काभ्रेपलाञ्चोक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने ।
    2. तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म गरिएको काम कारबाही, निर्णय, खर्च रकम र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।
    3. तीनवटै लघुवित्त वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) सहित गाभ्ने/गाभिने (Merger) सम्बन्धी सम्झौताको प्रस्ताव पारित गर्ने ।
    4. तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यावसायिक योजना तथा प्रक्षेपण (Business Plan and Projection) स्वीकृत गर्ने ।
    5. तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने लगायतका थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

    सञ्चालक समितिको निर्णय अनुसार

    कम्पनी सचिव

    विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी

    १. विशेष साधारण सभा प्रयोजनका लागि मिति २०८३/०३/०३ गते १ दिन वित्तीय संस्थाको दाखिल खारेज बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८३/०३/०२ गतेसम्म कारोबार भई सि.डि.एस.एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई प्रचलित नियमानुसार यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा रहेका शेयरधनी दर्ता किताबमा अद्यावधिक भई कायम हुन आएका शेयरधनीहरु मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

    २. विशेष साधारण सभामा भाग लिन आउनुहुने शेयरधनी महानुभावहरुले आधिकारिक परिचय पत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउन अनुरोध छ ।

    Notice of Special General Meeting

    (First Published: २०८३/०२/२६)

    Dear Shareholders,

    As per the decision of the 111th meeting of the Board of Directors of this financial institution held on Monday, २०८३ Jestha २५, a Special General Meeting of this financial institution will be held on the following date, time, and place to discuss and decide on the matters mentioned below. This notice has been published for the information and attendance of all shareholders as per Section ६७ of the Companies Act, २०६३.

    Date, Time, and Place of Special General Meeting

    Date: Wednesday, २०८३ Ashar १० (corresponding to June २४, २०२६)

    Time: १०:३० AM

    Place:

    १. Central Office, Kohalpur N.P. ११, Banke and

    २. The link to join the Special General Meeting via real-time online technology (Zoom or Webinar) will be available on the institution's website, and if possible, the Zoom or Webinar link will be sent to shareholders' mobile numbers.

    Discussion Topics:

    (A) Special Proposals:

    १. To pass the Chairman's report on behalf of the Board of Directors regarding the merger of Unique Nepal Microfinance Financial Institution Limited, Kohalpur Banke, Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited, Katahari Morang, and Manushi Laghubitta Bittiya Sanstha Limited, Banepa Kavrepalanchok.

    २. To approve the work, decisions, expenses, and appointment and remuneration of the auditor related to the merger of the three microfinance financial institutions.

    ३. To pass the proposal for the merger agreement, including the Share SWAP Ratio determined by the Board of Directors based on the recommendation of the Joint Merger Committee, after evaluating the assets, liabilities, and business of the three microfinance financial institutions (Due Diligence Audit-DDA) report.

    ४. To approve the final agreement letter and Business Plan and Projection prepared in relation to the merger of the three microfinance financial institutions.

    ५. To authorize the Board of Directors to perform additional tasks, including the merger of the three microfinance financial institutions.

    By order of the Board of Directors

    Company Secretary

    Other Information Regarding the Special General Meeting

    १. For the purpose of the Special General Meeting, the book close of the financial institution will be for १ day on २०८३/०३/०३. Only shareholders whose names are updated and maintained in the share register book of this financial institution, located at Muktinath Capital Limited, Narayan Chaur, Naxal, Kathmandu, the share registrar of this financial institution, after transactions up to २०८३/०३/०२ on Nepal Stock Exchange Limited and settlement by CDS and Clearing Limited as per prevailing rules, will be eligible to participate in the Special General Meeting.

    २. Shareholders attending the Special General Meeting are requested to bring their official identification card or a copy thereof.

    Trending News

    • Trending12 Jun, 2026

      शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

      Read news
    • Trending12 Jun, 2026

      नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

      Read news
    • Trending12 Jun, 2026

      शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

      Read news

    Related News

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026

  • शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा
    Investor

    3 min read

    शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात
    Top

    2 min read

    फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति
    Investor

    2 min read

    स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति

    NEPSE TRADING

    ·

    12 Jun, 2026