यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सूचनाUnited Ajod Insurance Right Share Allotment Notice
- वर्ग:
- Dividend, Bonus & Rights
- प्रकाशित मिति:
- Published on June 4, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- <1 मिनेट
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको मिति २०८२/११/१७ गते भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १०० कित्ता साधारण शेयर बराबर १० कित्ता शेयर (१००:१०) को अनुपातमा रु.१००/- अङ्कित दरको २३,१०,००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई २२,३९,५२० कित्ता हकप्रद शेयर मिति २०८३ जेष्ठ १९ गते बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक
United Ajod Insurance Limited had issued and opened for sale २३,१०,००० units of right ordinary shares at a face value of रु.१००/- each, in the ratio of १० shares for every १०० ordinary shares (१००:१०) held by shareholders who were registered until the day before २०८२/११/१७. Out of these, २२,३९,५२० units of right shares have been allotted to eligible applicants on २०८३ जेष्ठ १९. This notice has been published for the information of all concerned regarding this allotment.
Securities Issuance and Sales Manager




