
युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक र सर्वसाधारण शेयर लिलामी सूचनाUnited Ajod Insurance Limited: Promoter and Ordinary Share Auction Notice
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on June 5, 2026
नेपाल बीमा प्राधिकरणबाट जारी एकीकृत निर्देशनको व्यवस्था बमोजिम विद्यमान संस्थाहरुबीच बढी मूल्य कबोल गर्ने संस्थापकहरुलाई बोलकबोलको मान्यता अनुरुप प्राथमिकता दिई बिक्री गरिनेछ । संस्थापक शेयर खरिद गर्न चाहनेहरुले कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, स्वः घोषणा विवरण एवं कागजात पेश गर्नुपर्नेछ ।
७. सर्वसाधारण समूहको शेयरमा सबैभन्दा बढी कबोल गर्ने आवेदकलाई बोलकबोलको मान्यता अनुसार शेयर बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलपत्रदाताले कबोल गरेको शेयर संख्याको आधार अनुसार बाँडफाँड गरिनेछ ।
८. शेयर आवेदन फारम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफुले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्यको हुने आउने सम्पूर्ण रकम मिति २०८३।०३।०८ दिउँसो ३:०० बजे भित्र तल उल्लेख गरे बमोजिम बैंक खातामा जम्मा हुने गरी धरौटी वापत जम्मा गरेको सक्कल भौचर (Deposit Slip) संलग्न गर्नु पर्नेछ । चेकको माध्यमबाट आवेदन गर्नेको हकमा LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT को नाममा जारी गरिएको नेपाल क्लियरिङ्ग हाउस लि. को सदस्य भएको बैंक तथा वित्तीय संस्थाको Good For Payment गरिएको A/C Payee Cheque/Manager's Cheque संलग्न गर्नुपर्नेछ । सो नभएको चेकलाई मान्यता दिइने छैन । साथै Good For Payment गर्दा लाग्ने शुल्क आवेदक स्वयंले व्यहोर्नु पर्नेछ तथा रु. २ लाख भन्दा बढी रकमको Good For Payment को चेक जम्मा गर्नेको हकमा चेक क्लियरिङ्ग शुल्क वापतको रकम बोलपत्र आवेदन फारमका साथ बुझाउनु पर्नेछ ।
बैंक खाताको नाम खाता नं.
लक्ष्मी सनराइज बैंक लि., भाटभटेनी, काठमाण्डौ LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT ९७०१५१३३२५३०३४००१
- बोलपत्रदाताहरुले Connect IPS मार्फत समेत रकम जम्मा गरी पेश गर्न सकिनेछ । यसरी Connect IPS मार्फत बोलपत्र पेश गर्न चाहने बोलपत्रदाताहरुले यस कम्पनीको नाममा लक्ष्मी सनराइज बैंक लिमिटेड, भाटभटेनी, काठमाण्डौमा रहेको खाता नं. ९७०१५१३३२५३०३४००१ (LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT) मा Connect IPS मार्फत रकम जम्मा गरी सो को प्रमाण पुष्टि गर्ने कागजात Connect IPS भौचर संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाता संगठित संस्था/फर्म/कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा शेयर खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा अख्तियारनामाको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
- बोलपत्र आवेदन पेश गर्दा शिलबन्दी खाम बाहिर संस्थापक शेयर खरिदको लागि “यूनाईटेड अजोड इन्स्योरेन्स लिमिटेड (संस्थापक समूह)” र सर्वसाधारण शेयर खरिदका लागि “यूनाईटेड अजोड इन्स्योरेन्स लिमिटेड (सर्वसाधारण समूह)” उल्लेख गरी छुट्टाछुट्टै शिलबन्दी खाममा पेश गर्नुपर्नेछ ।
- प्राप्त शिलबन्दी बोलपत्रहरु तोकिएका संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा प्राप्त भए पश्चात बोलपत्रहरु खुल्ने सम्बन्धित मिति, समय र स्थानको बारेमा जानकारी गराइनेछ ।
- काबु बाहिरको परिस्थिति पर्न गई बिक्री प्रबन्धकको कार्यालयमा समयमा बोलपत्र प्राप्त हुन नसकेमा सो व्यहोरा नियामक निकायलाई जानकारी गराई निर्देशन बमोजिम गरिनेछ । साथै, काबु बाहिरको परिस्थिति पर्न गई कुनै संकलन केन्द्रबाट बोलपत्र फाराम पठाउन नसकिने भएमा/आवेदन फाराम प्राप्त नभएमा वा नष्ट भएमा नियामक निकायको राय लिएर मात्र लिलाम बढाबढको प्रक्रिया अगाडि बढाईनेछ ।
- बोलपत्रवालाले कुनै शर्त राखी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
- बोलपत्र आवेदनहरुमध्ये बाँडफाँडमा नपरेको शेयर वापत जम्मा भएको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा तोकिएको समयावधिमा Connect IPS मार्फत आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिनेछ । साथै, यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन । Connect IPS मा लाग्ने शुल्क आवेदक आफैंले व्यहोर्नु पर्नेछ ।
- यस सूचना बमोजिम निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि दरखास्त नपरे पनि आवेदन परेको शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरी बाँकी रहेको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गरिनेछ ।
- यस सूचना बमोजिम प्राप्त बोलपत्र आवेदकहरुलाई शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बाँडफाँड सम्बन्धी कुनै द्विविधा वा विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार यस संस्थाको सञ्चालक समितिमा रहनेछ ।
As per the integrated directive issued by Nepal Insurance Authority, existing institutions wishing to acquire shares by bidding will be given priority. Applicants who wish to acquire shares by bidding and are not on the blacklist must submit a letter, tax clearance certificate, income source details, and self-declaration form.
७. Shares from the general group will be sold to the highest bidder. If, during the share sale by bidding, the final price is the same for more than two applicants, the shares will be distributed proportionally based on the number of shares applied for.
८. Share application forms are available in Nepali and English. The full amount for the shares you wish to purchase must be deposited into the bank account mentioned below by ३:०० PM on २०८३।०३।०८, and the original deposit slip must be attached. For applications made via cheque, a Good For Payment cheque issued in the name of LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT by a bank that is a member of Nepal Clearing House Ltd. and a financial institution must be attached. Cheques without this will not be accepted. Additionally, for amounts exceeding रु. २ लाख, the fee for the Good For Payment cheque clearance must be submitted along with the application form.
Bank Account Name Account No.
Laxmi Sunrise Bank Ltd., Bhatbhateni, Kathmandu LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT ९७०१५१३३२५३०३४००१
९. Bidders can also submit the amount via Connect IPS. Bidders wishing to submit their bid via Connect IPS must deposit the amount into account no. ९७०१५१३३२५३०३४००१ (LS CAPITAL-UNITED AJOD INSURANCE RIGHT) at Laxmi Sunrise Bank Limited, Bhatbhateni, Kathmandu, and attach proof of the Connect IPS deposit with the sealed bid.
१०. For organized institutions/firms/companies, copies of the company registration certificate, tax registration certificate, tax clearance certificate, decision of the board of directors, and authorization letter regarding share purchase must be attached.
११. The sealed envelope for promoter share applications must be labeled “UNITED AJOD INSURANCE LIMITED (Promoter Group)” and for ordinary share applications, “UNITED AJOD INSURANCE LIMITED (General Group)” .
१२. After the received sealed bids are obtained by the sales manager's office from the designated collection centers, the date, time, and location for opening the bids will be announced via public notice.
१३. If, due to unforeseen circumstances, the bid is not received by the sales manager's office on time, the process will be carried out as per regulatory instructions. Additionally, if, due to unforeseen circumstances, application forms cannot be sent/received from any collection center or are destroyed, the auction process will be extended.
१४. Bids submitted with any conditions will not be accepted.
१५. Shares not allotted among the bid applications will be refunded to the applicants' bank accounts via Connect IPS within the timeframe specified in the Allotment Directive, २०७४. No interest will be provided on such refunded amounts. The Connect IPS fees will be borne by the applicant.
१६. If the shares issued as per this notice are not fully subscribed, all shares applied for will be allotted, and the remaining shares will be re-auctioned.
१७. The final decision on whether to sell shares or not, or any ambiguity or dispute regarding the application and share allotment received as per this notice, will rest with the institution's board of directors.