NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Gurkhas Finance Limited: 15-Day Notice for Sale of २००० Promoter Shares
    आधिकारिक सूचनाAuction7 Jun, 2026

    गोर्खाज फाइनान्स लिमिटेडको २००० कित्ता संस्थापक शेयर बिक्रीको १५ दिने सूचनाGurkhas Finance Limited: 15-Day Notice for Sale of २००० Promoter Shares

    वर्ग:
    Auction
    प्रकाशित मिति:
    Published on June 7, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    संस्थापक शेयरहरु बिक्री बारेको १५ दिने सूचना

    प्रकाशित मिति : २०८३/०२/२२

    यस गोर्खाज फाइनान्स लिमिटेडका संस्थापक शेयरधनि श्री यम बहादुर पुनले आफ्नो नाममा रहेको २००० कित्ता संस्थापक शेयरहरु बिक्री गर्न आवश्यक स्वीकृतिको लागि यस वित्तीय संस्थाको संचालक समिति समक्ष आवेदन दिनु भएको मा यस संस्थाका विद्यमान संस्थापक शेयरधनिहरुको जानकारीको लागि मिति २०८२/१२/२५ गतेको आर्थिक राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त शेयर खरिद गर्न कुनै पनि विद्यमान संस्थापक शेयरधनिहरुबाट निवेदन प्राप्त नभएकोले उक्त संस्थापक शेयरहरु खरिद गर्न ईच्छुक अन्य सर्वसाधारण व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरिद सम्बन्धी योग्यता पुगेको व्यहोरा खुल्ले कागजात तथा अन्य विवरणहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको प्रधान कार्यालय, डिल्लीबजार, काठमाण्डौमा सम्पर्क गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।

    Notice regarding the sale of promoter shares for 15 days

    Published Date: २०८३/०२/२२

    Mr. Yam Bahadur Pun, a promoter shareholder of Gurkhas Finance Limited, had submitted an application to the Board of Directors of this financial institution for the necessary approval to sell २००० units of promoter shares registered in his name. For the information of the existing promoter shareholders of this institution, a ३५-day public notice was published in the Aarthik Rastriya Dainik on २०८२/१२/२५. Since no application was received from any existing promoter shareholders to purchase the said shares, any other general individual or institution interested in purchasing these promoter shares, who meets the eligibility criteria for promoter share purchase as specified by Nepal Rastra Bank, is requested to contact the head office of this institution in Dillibazar, Kathmandu, within १५ days from the date of publication of this notice, providing clear documents and other details. This notice serves as information.

    Trending News

    • Trending7 Jun, 2026

      आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

      Read news
    • Trending7 Jun, 2026

      साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

      Read news
    • Trending7 Jun, 2026

      एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

      Read news

    Related News

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
    Investor

    1 min read

    साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा
    Investor

    2 min read

    एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य
    Investor

    1 min read

    नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?
    Investor

    2 min read

    बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?

    NEPSE TRADING

    ·

    6 Jun, 2026