सप्तकोशी डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारणसभा र बुक क्लोज सम्बन्धी सूचनाSaptakoshi Development Bank: Notice on 15th AGM and Book Closure
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on June 8, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
प.सं.: २०८२/८३
च.नं.: ५११३
मिति: २०८३/०२/२४
श्री नेपाल स्टक एक्सचेन्ज
सिंहदरबार प्लाजा, काठमाडौं
नेपाल ।
विषय: पन्ध्रौं वार्षिक साधारणसभा जानकारी तथा शेयर दाखिला खारेज सम्बन्धमा ।
महोदय,
यस बैंकको सञ्चालक समितिको मिति २०८३/०२/२३ गतेको अपरान्ह १०:०० बजेको बैठक नं. २४१ को निर्णय बमोजिम यस बैंकको पन्ध्रौं वार्षिक साधारणसभा मिति २०८३ असार १४ गते, आइतबार बस्ने भएको हुँदा सो प्रयोजनका लागि मिति २०८३/०३/०२ गते संस्थाको शेयर नामसारी दाखिला खारेज दर्ता बन्द (Book Closure) रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
संलग्न : पन्ध्रौं वार्षिक साधारणसभाको विषयसूचीको जानकारी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको सूचना पत्र यससाथ संलग्न रहेको व्यहोरा समेत अनुरोध छ ।
भवदीय,
कुमार खड्का
कम्पनी सचिव
बोधार्थ
श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुर ।
श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभाग, बालुवाटार, काठमाडौं ।
श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बालुवाटार, काठमाडौं ।
श्री एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं ।
श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाडौं ।
Ref. No.: २०८२/८३
Letter No.: ५११३
Date: २०८३/०२/२४
Shree Nepal Stock Exchange
Singhadurbar Plaza, Kathmandu
Nepal.
Subject: Regarding information on the Fifteenth Annual General Meeting and Share Book Closure.
Sir,
As per the decision of the Board of Directors of this bank at meeting no. २४१ held on २०८३/०२/२३ at १०:०० AM, the Fifteenth Annual General Meeting of this bank will be held on २०८३ Ashad १४, Sunday. For this purpose, the share transfer registration (Book Closure) of the institution will be closed on २०८३/०३/०२. This information is for your kind notice.
Attachment: The notice published in a national daily newspaper containing the agenda of the Fifteenth Annual General Meeting is also attached herewith for your kind information.
Yours sincerely,
Kumar Khadka
Company Secretary
Cc:
Shree Nepal Securities Board, Khumaltar, Lalitpur.
Shree Nepal Rastra Bank, Financial Institutions Supervision Department, Baluwatar, Kathmandu.
Shree Nepal Rastra Bank, Bank and Financial Institutions Regulation Department, Baluwatar, Kathmandu.
Shree NMB Capital Limited, Nagpokhari, Kathmandu.
Shree CDS and Clearing Limited, Putalisadak, Kathmandu.




