NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Swarojgar Laghubitta: Promoter Share Sale Notice
    आधिकारिक सूचनाAuction7 Jun, 2026

    स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्री सम्बन्धी सूचनाSwarojgar Laghubitta: Promoter Share Sale Notice

    वर्ग:
    Auction
    प्रकाशित मिति:
    Published on June 7, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    प्रथम पटक प्रकाशन मिति २०८३/०२/२४ गते

    यस वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न वित्तीय संस्था समक्ष निवेदन दिनु भएको र उक्त निवेदन संचालक समितिको बैठकमा पेश भई रित पुऱ्याई बिक्री गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको हुँदा, संस्थापक शेयरहरु बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनको व्यवस्था बमोजिम विद्यमान संस्थापक शेयरधनीहरुलाई यस अघि नै १५ दिने सूचना प्रकाशित गरिएकोमा रित पुर्वक निवेदन प्राप्त हुन नआएको हुनाले संस्थापक शेयर खरिद गर्न ईच्छुक सर्वसाधारण महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र (सो दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट अर्थात कार्यालय खुलेको दिन) कार्यालय समय भित्र आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा-५, काभ्रेपलान्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिनुहुन सूचित गरिन्छ।

    तपशिल

    क्र.सं. नाम कित्ता संख्या

    १. श्री गोविन्द पन्त १४,०००

    First published date: २०८३/०२/२४

    As a promoter shareholder of this financial institution has submitted an application to the financial institution to sell the promoter shares registered in their name, and the said application has been presented to the Board of Directors meeting and a decision has been made to proceed with the sale process in due course, and as per the Nepal Rastra Bank's directive that existing promoter shareholders should be given priority when selling promoter shares, and despite a १५-day notice being published earlier for existing promoter shareholders, no formal application was received, therefore, interested general public are hereby informed to submit a written application along with necessary documents within ३५ (thirty-five) days from the date of publication of this notice (if that day falls on a public holiday, then the next working day) during office hours, to the Administration Department at the central office of this financial institution located at Banepa-५, Kavrepalanchok.

    Details

    S.N. Name Quantity

    १. Shri Govinda Panta १४,०००

    Trending News

    • Trending7 Jun, 2026

      आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

      Read news
    • Trending7 Jun, 2026

      साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

      Read news
    • Trending7 Jun, 2026

      एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

      Read news

    Related News

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
    Investor

    1 min read

    साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा
    Investor

    2 min read

    एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य
    Investor

    1 min read

    नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?
    Investor

    2 min read

    बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?

    NEPSE TRADING

    ·

    6 Jun, 2026