आरम्भ चौतारी लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्तAarambha Chautari Laghubitta appoints Prabhu Capital as Share Registrar
- वर्ग:
- Share Registrar
- प्रकाशित मिति:
- Published on June 10, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
च.नं. १६६/०८२/८३
मिति: २०८३/०२/२७
श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड
युएनआई शान्ति मार्ग, भद्रकाली, काठमाण्डौ ।
विषय: शेयर रजिष्ट्रार नियुक्त गरिएको सम्बन्धमा।
महोदय,
उपर्युक्त सम्बन्धमा यस वित्तीय संस्थाको मिति: २०८३/०२/२६ गते अपरान्ह ५:०० बजे बसेको सञ्चालक समितिको १९८ औं बैठकको निर्णय बमोजिम मिति २०८३/०४/०१ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणीकरण, शेयरवालाहरुको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौलाई नियुक्त गरिएको व्यहोरा जानकारीको लागि सादर अनुरोध छ।
भवदीय,
शिव प्रसाद ज्ञवाली
कम्पनी सचिव
Ref. No.: १६६/०८२/८३
Date: २०८३/०२/२७
Shree Nepal Stock Exchange Limited
UNI Shanti Marg, Bhadrakali, Kathmandu.
Subject: Regarding the appointment of Share Registrar.
Sir/Madam,
In the above context, as per the decision of the १९८th meeting of the Board of Directors of this financial institution held on २०८३/०२/२६ at ५:०० PM, Prabhu Capital Limited, Kamaladi, Kathmandu has been appointed as the Share Registrar, effective from २०८३/०४/०१, to perform all share-related tasks such as maintaining securities transaction records, entry/exit, name transfer, shareholder signature verification, updating shareholder ledgers, and all other share-related works. This information is respectfully submitted for your kind perusal.
Yours sincerely,
Shiv Prasad Gyawali
Company Secretary




