NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Rastriya Banijya Bank: Annual Interest Rates on Deposits, Effective from 1st Ashar 2083 (1...
    आधिकारिक सूचनाInterest Rates14 Jun, 2026

    राष्ट्रिय वाणिज्य बैंकको निक्षेपमा वार्षिक ब्याजदर, २०८३ असार ०१ देखि लागु हुनेRastriya Banijya Bank: Annual Interest Rates on Deposits, Effective from 1st Ashar 2083 (15th June 2026)

    वर्ग:
    Interest Rates
    प्रकाशित मिति:
    Published on June 14, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    5 मिनेट

    राष्ट्रिय वाणिज्य बैंक लि.

    केन्द्रीय कार्यालय

    नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था

    निक्षेपको वार्षिक ब्याजदर, २०८३ असार ०१ (15th June 2026) देखि लागु हुने

    क्र. सं. निक्षेप प्रकारहरु न्यूनतम मौज्दात ब्याजदर प्रतिशतमा %

    (Deposit Products) (Minimum Balance Requirement)

    १ बचत निक्षेप (स्वदेशी मुद्रामा)

    सामान्य बचत खाता रु.१००० २.७५

    रा.बा बैंक विशेष बचत खाता रु.५००० २.५०

    रा.बा बैंक सुनौलो बचत खाता रु.५००० २.५०

    रा.बा बैंक डायमण्ड बचत खाता रु.५००० २.५०

    कर्मयोगी बचत खाता रु.५००० २.५०

    महालक्ष्मी बचत खाता रु.५००० २.५०

    छुनुमुना बचत खाता रु.५०० (प्रति महिना न्यूनतम निक्षेप रु.५००) २.५०

    शिक्षक बचत खाता रु.५०० २.५०

    नेपाल सरकार पेन्सनर बचत खाता ० २.५०

    रा.बा बैंक पेन्सनर बचत खाता ० २.५०

    सामाजिक सुरक्षा बचत खाता ० २.५०

    सशस्त्र प्रहरी बचत खाता ० २.५०

    प्रहरी बचत खाता ० २.५०

    युनिभर्सिटी पेन्सन बचत खाता ० २.५०

    नेपाल दूरसञ्चार पेन्सनर बचत खाता ० २.५०

    कृषि अनुसन्धान पेन्सनर बचत खाता ० २.५०

    दिर्घायु बचत खाता रु.१००० २.५०

    मुआब्जा बचत खाता ० २.५०

    भूकम्प पिडित राहत बचत खाता ० २.५०

    रा.बा बैंक कर्मचारी बचत खाता रु.१०० २.५०

    नेपाल आर्मी कर्मचारी बचत खाता ० २.५०

    तलब बचत खाता ० २.५०

    विद्यार्थी सुपर बचत खाता रु.१००।०० (रा. बा. बैंकको तर्फबाट जम्मा गरी दिने) २.५०

    रा.बा बैंक समृद्धि बचत खाता (*) रु.१००।०० (रा. बा. बैंकको तर्फबाट जम्मा गरी दिने) २.५०

    छोरी सुरक्षा बचत खाता (कर्णाली) ० २.५०

    रा.बा.बैंक रेमिटान्स बचत खाता रु.१००।०० (रा. बा. बैंकको तर्फबाट जम्मा गरी दिने) ४.००

    २ बचत निक्षेप (विदेशी मुद्रामा)

    अमेरिकी डलर अमेरिकी डलर USD १० २.७५

    राष्ट्रिय वाणिज्य बैंक लि.

    केन्द्रीय कार्यालय

    नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था

    कर्जाको वार्षिक ब्याजदर, २०८३ असार ०१ (15th June 2026) देखि लागु हुने

    कर्जाका प्रकारहरु (Loan Products) प्रिमियम दर (Premium Rate %)

    RBB SME चालुपुँजी कर्जा (Permanent समेत)

    औद्योगिक १.१०

    व्यापारीक १.२५

    RBB SME आवधिक कर्जा

    औद्योगिक १.१०

    व्यापारीक १.४५

    चालुपुँजी कर्जा

    ओभरड्राफ्ट / Cash Credit #०.५० देखि २.००

    हायरपर्चेज रिफाइनान्सिङ्ग कर्जा ०.५० देखि २.००

    हाइपोथिकेशन #०.५० देखि २.००

    डिमान्ड कर्जा (Demand Loan)१.५०३.००
    धितो कर्जा (Pledge Loan)१.५०२.५०
    चालुपुँजी कर्जा (Permanent)१.२५२.००

    आवधिक कर्जा

    औद्योगिक

    १. रु. २ करोड सम्म १.५० देखि १.७५

    २. रु. २ करोड भन्दा माथि १.००* देखि २.५०

    जलविद्युत परियोजना कर्जा १.५० देखि २.५०

    व्यापारीक १.५० देखि २.५०

    हाउजिङ्ग / रियल स्टेट २.५० देखि २.७५

    सुन कर्जा ४.००

    सरकारी सुरक्षणपत्रको धितोमा जाने कर्जा १.०० (कुपन दरमा कम नहुने गरि)

    मुद्दती रसिदको धितोमा जाने कर्जा कुपन + २.० (आधार दरमा कम नहुने गरि)

    प्राथमिकता प्राप्त क्षेत्र कर्जा १.५०

    विपन्न वर्ग कर्जा

    व्यक्तिगत १.५०

    संस्थागत

    थोक कर्जा ०.५० देखि २.००

    प्रत्यक्ष कर्जा १.५०

    सहूलियत पूर्ण कर्जा १.५०

    कृषि कर्जा (सहूलियत बाहेकको)

    चालुपुँजी कर्जा (Permanent सहित)०.५०१.५०
    आवधिक कर्जा१.००१.५०

    किसान सरल कर्जा ०.५०

    प्रदेश विशेष कृषि कर्जा ०.५०

    टि.आर / आयात कर्जा ०.५० देखि १.५०

    टि.आर / आयात कर्जा (USD) ०.५० सम्म

    निर्यात कर्जा १.००

    निर्यात पुनर्कर्जा ने.रा. बैंकको निर्देशननुसार

    हायरपर्चेज कर्जा २.०० देखि ३.२५

    पुनर्कर्जा २.५० देखि ३.२५

    निर्माण व्यवसाय कर्जा २.५० देखि ३.००

    घर कर्जा (अपार्टमेन्ट समेत):

    ५ वर्षसम्म २.००

    १० वर्ष सम्म २.२५

    १५ वर्ष सम्म २.५०

    महालक्ष्मी घर कर्जा (अपार्टमेन्ट समेत):

    १० वर्ष सम्म २.००

    १५ वर्ष सम्म २.२५

    २० वर्ष सम्म २.५०

    तपाईंको आफ्नै घर कर्जा (Your Own Home Loan)

    ५ वर्षसम्म २.००

    १० वर्ष सम्म २.२५

    १५ वर्ष सम्म २.५०

    २० वर्ष सम्म २.७५

    मेरो घर कर्जा

    रु. ३ करोड सम्म १.५० देखि १.७५

    रु. ३ करोड भन्दा माथि २.००

    युरो EURO १० १.००

    USD १० बराबर १.००

    ३. मुद्दती निक्षेप (स्वदेशी मुद्रामा)

    साधारण मुद्दती निक्षेप

    व्यक्तिगत:३१५०००३.५०
    व्यक्तिगत:१२५०००४.००
    व्यक्तिगत:२३५०००४.५०
    व्यक्तिगत:३५०००४.७५
    संस्थागत:६३५०००२.७५
    संस्थागत:३५५०००३.२५
    संस्थागत:५५०००४.००
    रा.बा.बैंक बिशेष मुद्दती निक्षेप
    व्यक्तिगत:३१५०००३.५०
    व्यक्तिगत:१२५०००४.००
    व्यक्तिगत:२३५०००४.५०
    व्यक्तिगत:३५०००४.७५
    संस्थागत:६३१०२.७५
    संस्थागत:३५१०३.२५
    संस्थागत:५१०४.००

    रा.बा.बैंक रेमिटान्स मुद्दती निक्षेप

    (३ महिना देखि ५ वर्षसम्म) रु. १० हजार ५.७५

    रा.बा.बैंक मुद्दती निक्षेप (राष्ट्रिय गौरव आयोजना प्रभावितहरुका लागि मात्र)

    ३ महिना देखि २ वर्षसम्म रु. ५००० ५.००

    रा.बा.बैंक अक्षयकोष मुद्दती निक्षेप (न्युनतम १ वर्ष)

    रा.बा.बैंक अक्षयकोष मुद्दती निक्षेप (न्युनतम १ वर्ष) रु. ५० हजार आपसी समझदारीमा

    नेपाल आर्मी मुद्दती निक्षेप १ वर्ष

    नेपाल आर्मी मुद्दती निक्षेप १ वर्ष आपसी समझदारीमा आधारदर बराबर

    ४. मुद्दती निक्षेप (बिदेशी मुद्रामा)

    ३ महिना र सो भन्दा बढी समयको लागि

    अमेरिकी डलर - २.८०

    युरो - २.००

    अन्य मुद्रामा - २.००

    ५. चल्ती निक्षेप (बिदेशी मुद्रामा)

    अमेरिकी डलर USD ५०० -

    युरो EURO ५०० -

    अन्य मुद्रामा USD ५०० बराबर -

    ६. कल निक्षेप (स्वदेशी मुद्रामा)

    कल निक्षेप (स्वदेशी मुद्रामा) आपसी समझदारीमा ०.५०

    ७. कल निक्षेप (बिदेशी मुद्रामा)

    अमेरिकी डलर - १.००

    युरो - ०.५०

    अन्य मुद्रामा - ०.५०

    रा.बा.बैंक रिकरिङ्ग मुद्दती निक्षेप र फूल डबल मुद्दती खातालाई २०७५ माघ १ गते देखि लागु हुने गरि बन्द गरिएको छ ।

    उपभोक्ता समितिको चल्ती खाता शुन्य मौज्दातमा खोल्न सकिने छ ।

    २०७८ माघ १ गते देखि खोलिने सबै प्रकारको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ ।

    नोट: विदेशी मुद्रामा लिईने निक्षेप (बचत तथा मुद्दती) रेमिटान्स मार्फत प्राप्त भएमा प्रकाशित ब्याजदरमा १% थप गरिनेछ ।

    कर्मयोगी बचत खाता २० वर्ष उमेर पुगेका नेपाली नागरिकले खोल्न सक्नेछन् ।

    महालक्ष्मी र कर्मयोगी बचत खाता खोल्दा लकर शुल्कमा २५ प्रतिशत छुट हुनेछ ।

    छुनुमुना बचत खाता १८ वर्षमुनिका नाबालकको नाममा मात्र खोल्न सकिने र १८ वर्ष उमेर पुगेपछी मात्र चेकबुक, ATM Card प्रदान गरिनेछ ।

    * नेपाल सरकारको खोलो बैंक खाता अभियान, २०७६ अनुसार अन्य बैंक तथा वित्तीय संस्थामा खाता नभएका व्यक्तिहरुका लागी मात्र ।

    नेपाल आर्मी मुद्दती निक्षेप (१ वर्ष) को ब्याजदर आधार दर बराबर हुनेछ ।

    रु. २ करोड भन्दा माथि: २.००

    भूकम्प पीडित घर कर्जा (नयाँ): ०.२५

    नेपाली सेना आवास कर्जा: ०.३२

    गाडी कर्जा: २.०० देखि ३.००

    विद्युतीय सवारी साधन कर्जा

    ५ वर्ष सम्म: १.३५ देखि १.७५

    ५ वर्ष देखि ७ वर्ष सम्म: १.३५ देखि २.००

    पेन्सनर कर्जा: २.००

    पेशाकर्मी कर्जा: १.७५ देखि २.७५

    शिक्षक कर्जा: २.००

    राष्ट्रसेवक कर्जा: २.००

    शैक्षिक कर्जा:१.००२.००
    शेयरको धितोमा जाने कर्जा:१.५०२.००
    मोर्टगेज कर्जा (Mortgage Loan):२.७५३.००
    व्यक्तिगत कर्जा:२.७५३.००

    बैदेशिक रोजगार कर्जा: ०.५०

    सहवित्तीयकरण कर्जा: सम्झौता अनुसार

    स्थिर ब्याजदर (प्राकृतिक व्यक्तिको आवधिक कर्जाको लागि मात्र)

    कर्जाका प्रकारहरु (Loan Product) स्थिर ब्याजदर (%)

    हायरपर्चेज कर्जा (५ वर्ष) ५.००

    घर कर्जा (अपार्टमेन्ट समेत):

    ५ वर्ष सम्म ७.२५

    १० वर्ष सम्म ७.५०

    १५ वर्ष सम्म ८.००

    महालक्ष्मी घर कर्जा (अपार्टमेन्ट समेत):

    १० वर्ष सम्म ७.५०

    १५ वर्ष सम्म ७.७५

    २० वर्ष सम्म ८.००

    गाडी कर्जा (७ वर्ष सम्म) ८.००

    विद्युतीय सवारी साधन कर्जा (७ वर्ष सम्म) ६.५०

    पेन्सनर कर्जा (५ वर्ष सम्म) ७.५०

    पेशाकर्मी कर्जा (५ वर्ष सम्म) ७.५०

    शिक्षक कर्जा (५ वर्ष सम्म) ७.५०

    राष्ट्रसेवक कर्जा (५ वर्ष सम्म) ७.५०

    शैक्षिक कर्जा (५ वर्ष सम्म) ७.५०

    मोर्टगेज कर्जा (Mortgage Loan)

    ५ वर्ष सम्म ८.००

    १० वर्ष सम्म ८.५०

    व्यक्तिगत कर्जा

    ५ वर्ष सम्म ८.००

    १० वर्ष सम्म ८.५०

    RBB Fone Loan १०.००

    स्थिर ब्याजदर (संस्थागत आवधिक कर्जाको लागि मात्र)

    कर्जाका प्रकारहरु (Loan Products) ५ देखि १० वर्ष सम्म १० वर्ष भन्दा बढि अवधिको

    औद्योगिक ७.०० ८.००

    व्यापारीक ७.२५ ८.२५

    हाउजिङ्ग / रियल स्टेट८.००९.००
    प्राथमिकता प्राप्त क्षेत्र कर्जा६.५०७.५०
    कृषि कर्जा (सहुलियत बाहेकको)६.५०७.५०
    हायरपर्चेज कर्जा८.००९.००
    गाडी कर्जा८.००९.००
    मोर्टगेज कर्जा (Mortgage Loan)८.००९.००

    * शर्तहरु लागु हुनेछन् । # शर्तहरु लागु हुनेछन् ।

    पछिल्लो तीन महिनाको औसत आधार दर (Base Rate) ४.२४%, २०८३ बैशाख महिनाको ब्याजदर अन्तर (Spread Rate) ३.३५% । बैंक जमानत दावी भुक्तानीमा तत्काल लागु रहेको अधिकतम ब्याजदर लाग्नेछ ।

    आधार दरमा प्रकाशित पछिल्लो तीन महिनाको औसत आधार दरमा (Base Rate) उल्लेखित प्रिमियम दर जोडेर कर्जाको ब्याजदर कायम गरिने छ ।

    पछिल्लो तीन महिनाको औसत आधार दर (Base Rate) असार १ गते बैंकको आधिकारिक website मा प्रकाशित गरिने छ ।

    मासिक रुपमा आधार दर परिवर्तन भए अनुसार कर्जाको ब्याजदर पनि परिवर्तन हुनेछ ।

    माथि शाखा नाघेका ऋणीहरुको हकमा कर्जाको प्रकाशित अधिकतम ब्याजदर वा साविक ब्याजदरमा जुन बढि हुन्छ सो लागु हुनेछ ।

    Rastriya Banijya Bank Ltd.

    Central Office

    An 'A' class licensed institution from Nepal Rastra Bank

    Annual Interest Rates on Deposits, Effective from 1st Ashar 2083 (15th June 2026)

    S.N. Deposit Products Minimum Balance Requirement Interest Rate in %

    १ Savings Deposit (Local Currency)

    General Savings Account रु.१००० २.७५

    R.B. Bank Special Savings Account रु.५००० २.५०

    R.B. Bank Golden Savings Account रु.५००० २.५०

    R.B. Bank Diamond Savings Account रु.५००० २.५०

    Karmayogi Savings Account रु.५००० २.५०

    Mahalaxmi Savings Account रु.५००० २.५०

    Chhunumuna Savings Account रु.५०० (Minimum deposit of रु.५०० per month) २.५०

    Teacher Savings Account रु.५०० २.५०

    Nepal Government Pensioner Savings Account ० २.५०

    R.B. Bank Pensioner Savings Account ० २.५०

    Social Security Savings Account ० २.५०

    Armed Police Savings Account ० २.५०

    Police Savings Account ० २.५०

    University Pension Savings Account ० २.५०

    Nepal Telecom Pensioner Savings Account ० २.५०

    Agricultural Research Pensioner Savings Account ० २.५०

    Dirghayu Savings Account रु.१००० २.५०

    Compensation Savings Account ० २.५०

    Earthquake Victim Relief Savings Account ० २.५०

    R.B. Bank Employee Savings Account रु.१०० २.५०

    Nepal Army Employee Savings Account ० २.५०

    Salary Savings Account ० २.५०

    Student Super Savings Account रु.१००।०० (To be deposited by R.B. Bank) २.५०

    R.B. Bank Samriddhi Savings Account (*) रु.१००।०० (To be deposited by R.B. Bank) २.५०

    Daughter Security Savings Account (Karnali) ० २.५०

    R.B. Bank Remittance Savings Account रु.१००।०० (To be deposited by R.B. Bank) ४.००

    २ Savings Deposit (Foreign Currency)

    US Dollar अमेरिकी डलर USD १० २.७५

    Rastriya Banijya Bank Ltd.

    Central Office

    A 'Class' licensed institution from Nepal Rastra Bank

    Annual Loan Interest Rates, Effective from 1st Ashar 2083 (15th June 2026)

    Loan Products Premium Rate (%)

    RBB SME Current Capital Loan (Including Permanent)

    Industrial १.१०

    Commercial १.२५

    RBB SME Term Loan

    Industrial १.१०

    Commercial १.४५

    Current Capital Loan

    Overdraft / Cash Credit #०.५० देखि २.००

    Hire Purchase Refinancing Loan ०.५० देखि २.००

    Hypothecation #०.५० देखि २.००

    Demand Loan१.५०३.००
    Pledge Loan१.५०२.५०
    Current Capital Loan (Permanent)१.२५२.००

    Term Loan

    Industrial

    १. Up to Rs. २ Crore १.५० देखि १.७५

    २. Above Rs. २ Crore १.००* देखि २.५०

    Hydropower Project Loan १.५० देखि २.५०

    Commercial १.५० देखि २.५०

    Housing / Real Estate २.५० देखि २.७५

    Gold Loan ४.००

    Loan against Government Securities १.०० (Not less than coupon rate)

    Loan against Fixed Deposit Receipt Coupon + २.० (Not less than base rate)

    Priority Sector Loan १.५०

    Deprived Sector Loan

    Individual १.५०

    Institutional

    Wholesale Loan ०.५० देखि २.००

    Direct Loan १.५०

    Subsidized Loan १.५०

    Agricultural Loan (Excluding Subsidized)

    Current Capital Loan (Including Permanent)०.५०१.५०
    Term Loan१.००१.५०

    Kisan Saral Loan ०.५०

    Province Special Agricultural Loan ०.५०

    T.R / Import Loan ०.५० देखि १.५०

    T.R / Import Loan (USD) ०.५० सम्म

    Export Loan १.००

    Export Refinance Loan As per NRB directives

    Hire Purchase Loan२.००३.२५
    Refinance Loan२.५०३.२५
    Construction Business Loan२.५०३.००

    Home Loan (Including Apartment):

    Up to ५ years २.००

    Up to १० years २.२५

    Up to १५ years २.५०

    Mahalaxmi Home Loan (Including Apartment):

    Up to १० years २.००

    Up to १५ years २.२५

    Up to २० years २.५०

    Your Own Home Loan

    Up to ५ years २.००

    Up to १० years २.२५

    Up to १५ years २.५०

    Up to २० years २.७५

    Mero Home Loan

    Up to Rs. ३ Crore १.५० देखि १.७५

    Above Rs. ३ Crore २.००

    Euro EURO १० १.००

    USD १० equivalent १.००

    ३. Fixed Deposit (Local Currency)

    General Fixed Deposit

    Individual:31५०००३.५०
    Individual:12५०००४.००
    Individual:23५०००४.५०
    Individual: More than3५०००४.७५
    Institutional:63५०००२.७५
    Institutional:35५०००३.२५
    Institutional: More than5५०००४.००

    R.B. Bank Special Fixed Deposit

    Individual:31५०००३.५०
    Individual:12५०००४.००
    Individual:23५०००४.५०
    Individual: More than3५०००४.७५
    Institutional:63१०२.७५
    Institutional:35१०३.२५
    Institutional: More than5१०४.००

    R.B. Bank Remittance Fixed Deposit

    (3 months to 5 years) Rs. १० हजार ५.७५

    R.B. Bank Fixed Deposit (for National Pride Project affected only)

    3 months to 2 years Rs. ५००० ५.००

    R.B. Bank Akshyakosh Fixed Deposit (Minimum 1 year)

    R.B. Bank Akshyakosh Fixed Deposit (Minimum 1 year) Rs. ५० हजार Mutual understanding

    Nepal Army Fixed Deposit 1 year

    Nepal Army Fixed Deposit 1 year Mutual understanding Base rate equivalent

    ४. Fixed Deposit (Foreign Currency)

    For 3 months and more

    US Dollar - २.८०

    Euro - २.००

    Other Currency - २.००

    ५. Current Deposit (Foreign Currency)

    US Dollar USD ५०० -

    Euro EURO ५०० -

    Other Currency USD ५०० equivalent -

    ६. Call Deposit (Local Currency)

    Call Deposit (Local Currency) Mutual understanding ०.५०

    ७. Call Deposit (Foreign Currency)

    US Dollar - १.००

    Euro - ०.५०

    Other Currency - ०.५०

    R.B. Bank Recurring Fixed Deposit and Full Double Fixed Deposit accounts have been closed effective from २०७५ Magh १.

    Current accounts of consumer committees can be opened with zero balance.

    Interest will be paid quarterly on all types of fixed deposits opened from २०७८ Magh १.

    Note: For deposits (savings and fixed) received in foreign currency through remittance, the published interest rate will be increased by १%.

    Karmayogi Savings Account can be opened by Nepali citizens aged २० years and above.

    When opening Mahalaxmi and Karmayogi savings accounts, there will be a २५ percent discount on locker fees.

    Chhunumuna Savings Account can only be opened in the name of minors under १८ years of age, and checkbook, ATM Card will be provided only after reaching १८ years of age.

    * As per Nepal Government's "Khola Bank Khata Abhiyan, २०७६", this is only for individuals who do not have accounts in other banks and financial institutions.

    The interest rate for Nepal Army Fixed Deposit (१ year) will be equal to the base rate.

    Above Rs. २ Crore: २.००

    Earthquake Victim Home Loan (New): ०.२५

    Nepali Army Housing Loan: ०.३२

    Vehicle Loan: २.०० to ३.००

    Electric Vehicle Loan

    Up to ५ years: १.३५ to १.७५

    ५ to ७ years: १.३५ to २.००

    Pensioner Loan: २.००

    Professional Loan: १.७५ to २.७५

    Teacher Loan: २.००

    Civil Servant Loan: २.००

    Educational Loan:१.००२.००
    Loan against Shares:१.५०२.००
    Mortgage Loan:२.७५३.००
    Personal Loan:२.७५३.००

    Foreign Employment Loan: ०.५०

    Co-financing Loan: As per agreement

    Fixed Interest Rate (for periodic loans of natural persons only)

    Loan Product Fixed Interest Rate (%)

    Hire Purchase Loan (५ years) ५.००

    Home Loan (including Apartment):

    Up to ५ years ७.२५

    Up to १० years ७.५०

    Up to १५ years ८.००

    Mahalaxmi Home Loan (including Apartment):

    Up to १० years ७.५०

    Up to १५ years ७.७५

    Up to २० years ८.००

    Vehicle Loan (७ years) ८.००

    Electric Vehicle Loan (७ years) ६.५०

    Pensioner Loan (५ years) ७.५०

    Professional Loan (५ years) ७.५०

    Teacher Loan (५ years) ७.५०

    Civil Servant Loan (५ years) ७.५०

    Educational Loan (५ years) ७.५०

    Mortgage Loan

    Up to ५ years ८.००

    Up to १० years ८.५०

    Personal Loan

    Up to ५ years ८.००

    Up to १० years ८.५०

    RBB Fone Loan १०.००

    Fixed Interest Rate (for periodic loans of institutional persons only)

    Loan Products ५ to १० years Above १० years

    Industrial ७.०० ८.००

    Commercial ७.२५ ८.२५

    Housing / Real Estate८.००९.००
    Priority Sector Loan६.५०७.५०
    Agricultural Loan (excluding subsidized)६.५०७.५०
    Hire Purchase Loan८.००९.००
    Vehicle Loan८.००९.००
    Mortgage Loan८.००९.००

    * Terms and conditions apply. # Terms and conditions apply.

    The average base rate for the last three months is ४.२४%, and the spread rate for Baisakh २०८३ is ३.३५%. The maximum interest rate applicable for immediate payment of bank guarantee claims will be charged.

    The loan interest rate will be determined by adding the mentioned premium rate to the average base rate (Base Rate) published for the last three months.

    The average base rate (Base Rate) for the last three months will be published on the bank's official website on Ashar १.

    Loan interest rates will also change as the base rate changes monthly.

    For borrowers whose branches are listed above, the higher of the published maximum interest rate or the previous interest rate will be applicable.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026